केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त
newsare.net
काठमाडौं । काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपकेयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त
काठमाडौं । काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उनलाई नियुक्ति पत्र लिन प्रधानमन्त्री कार्यालय बोलाइएको छ । माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए । २०७९ असोज […] Read more