प्रिमियर स्कुलको ‘तातो खाना’ अभियान पुनः सञ्चालन, तातो खानाको महत्व र समुदायमा साझेदारीको सन्देश
newsare.net
काठमाडौं । Premier International IB Continuum School द्वारा ‘तातो खाना’ अभियान पुनः सञ्चालन गरिएको छ। तातो खानाको महत्त्वप्रिमियर स्कुलको ‘तातो खाना’ अभियान पुनः सञ्चालन, तातो खानाको महत्व र समुदायमा साझेदारीको सन्देश
काठमाडौं । Premier International IB Continuum School द्वारा ‘तातो खाना’ अभियान पुनः सञ्चालन गरिएको छ। तातो खानाको महत्त्व उजागर गर्दै समुदायमा सहयोग, जिम्मेवारी र सहअस्तित्वको भावना फैलाउने उद्देश्यले पुनः सुरु गरिएको यो कार्यक्रम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु, शिक्षा मन्त्रालयका उच्च अधिकारीहरू तथा विद्यालयका विद्यार्थी, अभिभावक र कर्मचारीहरूको उपस्थितिमा […] Read more