Nepal



क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड, तपाईलाई पर्यो ?

काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सकोे आइपीओ आज (चैत ५ गते) बाँडफाँड भएको छ । बिक्री प्रब

आइपीओ जारी गर्ने अनुमति माग्दै दुई कम्पनी पुगे सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विभिन्न दुई कम्पनीले आइपीओ निष्काशनका लागि अनुमति माग गरेका छ
BizKhabar Online » BizKhabar Online

आइपीओ जारी गर्ने अनुमति माग्दै दुई कम्पनी पुगे सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विभिन्न दुई कम्पनीले आइपीओ निष्काशनका लागि अनुमति माग गरेका छन् । आरती पावर कम्पनी र मेवा डेभलपर्सले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका हुन्। यी दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्ने अनुमति मागेर निवेदन दिएका छन्। आरती पावर कम्पनीले १०० रुपैयाँ अंकित दरका ३६ लाख कित्ता साधारण सेयर जारी […]

वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक ट्याङ्क कन्टेनर भित्रिए, कच्चा तेल आयात

काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक ट्याङ्क कन्टेनर मार्फत कच्चा तेल भित्रिएको छ। आइ
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक ट्याङ्क कन्टेनर भित्रिए, कच्चा तेल आयात

काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा पहिलो पटक ट्याङ्क कन्टेनर मार्फत कच्चा तेल भित्रिएको छ। आइतबार अर्जेन्टिनाबाट आयात गरिएको सोयाविन तेलको कच्चा पदार्थ बोकेको कन्टेनर रेलमार्फत बन्दरगाहमा आइपुगेको हो। बारा, जीतपुरस्थित शिवशक्ति प्रा।लि। ले खरिद गरेको कच्चा तेल २० फुटे ९० वटा ट्याङ्क कन्टेनरमा झिकाइएको थियो, जसको कुल मात्रा २० हजार मेट्रिक टन रहेको छ। यसअघि […]

सिमेन्ट मूल्यवृद्धि विवाद : उद्योगी व्यवसायीको पक्षमै बोल्नुपर्ने उद्योगमन्त्री भण्डारीको धारणा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगमन्त्रीको भूमिका उद्योगी
BizKhabar Online » BizKhabar Online

सिमेन्ट मूल्यवृद्धि विवाद : उद्योगी व्यवसायीको पक्षमै बोल्नुपर्ने उद्योगमन्त्री भण्डारीको धारणा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगमन्त्रीको भूमिका उद्योगी व्यवसायीको पक्षमा रहनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिमेन्ट उद्योगीसँग भएको छलफलका क्रममा मन्त्री भण्डारीमाथि सांसदहरूले उद्योगीको पक्षमा लागेको आरोप लगाएका थिए। समिति बैठकमा सिमेन्टको मूल्यवृद्धिबारे सांसदहरू र उद्योगीहरूबीच तर्क-वितर्क चलेको थियो। यसैक्रममा मन्त्री भण्डारीले […]

राष्ट्र बैंकको अध्ययन : कुल वित्तीय सम्पत्तिको २० प्रतिशत गैरबैंकिङ क्षेत्रसँग, त्यसैबाट भित्रन्छ ५० प्रतिशत रेमिट्यान्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको कुल वित्तीय सम्पत्तीमध्ये २० प्रतिशत सम्पत्ती गैरबैंकि
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको अध्ययन : कुल वित्तीय सम्पत्तिको २० प्रतिशत गैरबैंकिङ क्षेत्रसँग, त्यसैबाट भित्रन्छ ५० प्रतिशत रेमिट्यान्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको कुल वित्तीय सम्पत्तीमध्ये २० प्रतिशत सम्पत्ती गैरबैंकिङ सेक्टरसँग रहेको तथ्यांक सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरेको गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण प्रतिवेदन २०२२/२३ अनुसार नेपालमा रहेका गैर–बैंक वित्तीय संस्थाहरू (एनबीएफआईज) ले कुल वित्तीय सम्पत्तिको करिब २० प्रतिशत हिस्सा ओगटेको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरूको […]

केयूका नव नियुक्त उपकुलपति वाग्लेले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालय (केयू) का कुलपति केपी शर्मा ओलीसमक्ष उक्त वि
BizKhabar Online » BizKhabar Online

केयूका नव नियुक्त उपकुलपति वाग्लेले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालय (केयू) का कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा. वाग्लेले शपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसका आधारमा डा. […]

मुआब्जा नपाएको भन्दै स्थानीयले बन्द गराए माथिल्लो रावाखोला जलविद्युत् आयोजना

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत आयोजना सञ्चालन गर्ने सम्बन्धि
BizKhabar Online » BizKhabar Online

मुआब्जा नपाएको भन्दै स्थानीयले बन्द गराए माथिल्लो रावाखोला जलविद्युत् आयोजना

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरे बापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन् । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमाना स्थित रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ड्याम (बाँध) बाट खोलातर्फ पानी फर्काएर आयोजना […]

२६ खर्ब ७६ अर्ब नाघ्यो सार्वजनिक ऋण, दायित्व भुक्तानीमै ७ महिनामा २ खर्ब खर्च

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७६ अर्ब न
BizKhabar Online » BizKhabar Online

२६ खर्ब ७६ अर्ब नाघ्यो सार्वजनिक ऋण, दायित्व भुक्तानीमै ७ महिनामा २ खर्ब खर्च

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७६ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको सुरुवातमा २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋण फागुनसम्म २ खर्ब ४१ अर्ब ९३ करोड थप भएको हो । यो नेपालको कुल गार्हस्थ्य उत्पादन […]

२० करोडभन्दा बढी रकमसहित टोखाबाट एकजना पक्राउ, प्रहरीले गोप्य राख्यो परिचय

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध
BizKhabar Online » BizKhabar Online

२० करोडभन्दा बढी रकमसहित टोखाबाट एकजना पक्राउ, प्रहरीले गोप्य राख्यो परिचय

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो । पक्राउ परेका व्यक्तिको […]

चलिरहेको कम्पनी पत्रुमा परिणत : अझै भ्यालुएटर खोज्दै प्राधिकरण, कहिले होला स्मार्ट टेलिकमको लिलामी ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापनमा आएको स्मार्ट टेलिकम लगभग पत्रुमा परिणत भएक
BizKhabar Online » BizKhabar Online

चलिरहेको कम्पनी पत्रुमा परिणत : अझै भ्यालुएटर खोज्दै प्राधिकरण, कहिले होला स्मार्ट टेलिकमको लिलामी ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापनमा आएको स्मार्ट टेलिकम लगभग पत्रुमा परिणत भएको छ । सामान्य अवस्थामै चलिरहेको कम्पनीको व्यवस्थापन जिम्मेवारी लिएको प्राधिकरणले समयमै आवश्यक प्रक्रिया पूरा गरेर नियानुसार लिलामी गरेको भए अहिले यो कम्पनी पहिलेजस्तै चल्नुपर्ने हो । तर, लाइसेन्स खारेजीको लामो समयसम्म पनि योग्य भ्यालुएटर नपाइएको भन्दै वेवास्ता गर्दा स्मार्ट टेलिकमका महत्वपूर्ण उपकरण […]

विश्वका १९ औं धनी ‘कार्लोस’ : एक आप्रवासीका छोरा जसले खडा गरे ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो टेलिकम कम्पनी

काठमाडौं । विश्वका धनी व्यक्तिहरूको सूचीमा अमेरिकाका धनी व्यक्तिहरूको प्रभुत्व छ । यसमा थोरै धन
BizKhabar Online » BizKhabar Online

विश्वका १९ औं धनी ‘कार्लोस’ : एक आप्रवासीका छोरा जसले खडा गरे ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो टेलिकम कम्पनी

काठमाडौं । विश्वका धनी व्यक्तिहरूको सूचीमा अमेरिकाका धनी व्यक्तिहरूको प्रभुत्व छ । यसमा थोरै धनी व्यक्तिहरू मात्र अन्य देशका छन् । यी मध्ये एक नाम कार्लोस स्लिमको हो, जो ल्याटिन अमेरिकाका सबैभन्दा धनी व्यक्ति हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति ८२ अर्ब डलर छ । उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा १९ औं […]

ट्रम्पको ट्यारिफ आतंकले विश्वको आर्थिक वृद्धि रोकिने, ओइसिडीले घटायो विश्वव्यापी वृद्धि प्रक्षेपण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार शुल्क (ट्यारिफ) ले विश्वभर हंगामा मच्चाए
BizKhabar Online » BizKhabar Online

ट्रम्पको ट्यारिफ आतंकले विश्वको आर्थिक वृद्धि रोकिने, ओइसिडीले घटायो विश्वव्यापी वृद्धि प्रक्षेपण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार शुल्क (ट्यारिफ) ले विश्वभर हंगामा मच्चाएको छ । उनले चीन, मेक्सिको र क्यानडामा पहिले नै कर लगाइसकेका छन् भने अर्को महिनादेखि विश्वका धेरै देशहरूमा कर लगाउने घोषणा गरेका छन् । उनको संरक्षणवादी नीतिहरूले व्यापार युद्ध निम्त्याउन सक्ने र विश्वमा मुद्रास्फीति बढाउन सक्ने आँकलन भइरहेको छ । यसैलाई ध्यानमा […]

फोहोरमैला व्यवस्थापनको समस्या, ‘कोरियाली मोडल’बाट समाधान गर्न कोसेली घर शिलान्यास

काठमाडौं । पर्यटकीय राजधानी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माण हुने भ
BizKhabar Online » BizKhabar Online

फोहोरमैला व्यवस्थापनको समस्या, ‘कोरियाली मोडल’बाट समाधान गर्न कोसेली घर शिलान्यास

काठमाडौं । पर्यटकीय राजधानी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माण हुने भएको छ। कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ मार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोसेली घरको सोमबार शिलान्यास गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कोइका नेपालका देशीय निर्देशक […]

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हालसम्मका सबै रेकर्ड तोड्दै सुनको छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि […]

आजदेखि पोखरा–छेन्दु नियमित उडान, सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (मंगलबार) चीनको सिचुवान प्रान्तको छेन्दुमा पहि
BizKhabar Online » BizKhabar Online

आजदेखि पोखरा–छेन्दु नियमित उडान, सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (मंगलबार) चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदै छन् […]

स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै, मासुमा आत्मनिर्भर बनाउने उद्देश्य

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्
BizKhabar Online » BizKhabar Online

स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै, मासुमा आत्मनिर्भर बनाउने उद्देश्य

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न […]

प्रिमियर स्कुलको ‘तातो खाना’ अभियान पुनः सञ्चालन, तातो खानाको महत्व र समुदायमा साझेदारीको सन्देश

काठमाडौं ।  Premier International IB Continuum School द्वारा ‘तातो खाना’ अभियान पुनः सञ्चालन गरिएको छ। तातो खानाको महत्त्व
BizKhabar Online » BizKhabar Online

प्रिमियर स्कुलको ‘तातो खाना’ अभियान पुनः सञ्चालन, तातो खानाको महत्व र समुदायमा साझेदारीको सन्देश

काठमाडौं ।  Premier International IB Continuum School द्वारा ‘तातो खाना’ अभियान पुनः सञ्चालन गरिएको छ। तातो खानाको महत्त्व उजागर गर्दै समुदायमा सहयोग, जिम्मेवारी र सहअस्तित्वको भावना फैलाउने उद्देश्यले पुनः सुरु गरिएको यो कार्यक्रम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथु, शिक्षा मन्त्रालयका उच्च अधिकारीहरू तथा विद्यालयका विद्यार्थी, अभिभावक र कर्मचारीहरूको उपस्थितिमा […]

केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलप
BizKhabar Online » BizKhabar Online

केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उनलाई नियुक्ति पत्र लिन प्रधानमन्त्री कार्यालय बोलाइएको छ । माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए । २०७९ असोज […]

नेपाल लाइफ इन्स्योरेन्सका ३ जना सञ्चालकहरूद्वारा पदबहाली

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा निर्वाचित भएका ३ जनाले पदबहाली गर
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफ इन्स्योरेन्सका ३ जना सञ्चालकहरूद्वारा पदबहाली

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा निर्वाचित भएका ३ जनाले पदबहाली गरेका छन् । शनिबार होटल भिष्वा वीरगन्जमा सम्पन्न कम्पनीको सभामा विमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक सदस्यको पदमा निर्वाचित भएका हुन् । निर्वाचन सम्पन्न भएपछि बसेको कम्पनी सञ्चालक समितिको ३९३औँ बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीन जना […]

मनाङबाट ४६ विद्यार्थीले एसइई दिने, अन्नपूर्ण माविबाट ४ जना मात्रै सहभागि हुँदै

काठमाडौं । मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि
BizKhabar Online » BizKhabar Online

मनाङबाट ४६ विद्यार्थीले एसइई दिने, अन्नपूर्ण माविबाट ४ जना मात्रै सहभागि हुँदै

काठमाडौं । मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका चार स्थानीय तह भए पनि नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी नरहेकाले तीनवटा पालिकाको बीचमा पर्ने लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा […]

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न, पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रकाे कर्जा विस्तारमा जाेड

काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पुर्याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले ब
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न, पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रकाे कर्जा विस्तारमा जाेड

काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पुर्याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताएका छन् । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनु पर्नेमा उनले जाेड दिए । आम […]

दीपक थापा प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौं । सरकारले दीपक थापालाई नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। सोमबार
BizKhabar Online » BizKhabar Online

दीपक थापा प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौं । सरकारले दीपक थापालाई नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो। आईजीपी वसन्त कुँवर अवकाशमा गएपछि थापालाई नेतृत्व सुम्पिएको हो। हालसम्म केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रमुख रहेका थापा विसं २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी […]

‘स्काई वाक’ ले लयमा फर्कदै कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएका भेडेटारका होटल

काठमाडौं । गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होट
BizKhabar Online » BizKhabar Online

‘स्काई वाक’ ले लयमा फर्कदै कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएका भेडेटारका होटल

काठमाडौं । गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरुको भनाइ छ । ‘कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ’, होटल अरुण […]

ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय दुई वर्ष थप

काठमाडौं । ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गरिने भएको छ । विद्
BizKhabar Online » BizKhabar Online

ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय दुई वर्ष थप

काठमाडौं । ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गरिने भएको छ । विद्युत् विकास विभागले विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७५ लाई संशोधन गरी ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गरेको हो । विभागले विद्युत् खरिद बिक्री सम्झौताका लागि लामो समय लाग्ने हालको अवस्था र ठूला प्रकृतिका आयोजनालाई […]

मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण चाँडो सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सि
BizKhabar Online » BizKhabar Online

मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण चाँडो सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम […]

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो। विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक […]

उच्च प्रतिफल दिने आयोजनामा विदेशी सहायता स्वीकार गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च प्रतिफल दिने आयोजनाहरूमा वैदेशिक सहायता स्वी
BizKhabar Online » BizKhabar Online

उच्च प्रतिफल दिने आयोजनामा विदेशी सहायता स्वीकार गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च प्रतिफल दिने आयोजनाहरूमा वैदेशिक सहायता स्वीकार गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि भएको छलफलमा क्रममा आएका जिज्ञासाको जवाफ दिँदै पौडेलले वैदेशिक सहयोग स्वीकार वा परिचालन गर्दा आवश्यकतामा जोड दिने र […]

नेपालमै यस्तो भयो, ठेक्का सम्झौताको सात महिनाअगावै पुल निर्माण सम्पन्न

काठमाडौं । गोरखाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन
BizKhabar Online » BizKhabar Online

नेपालमै यस्तो भयो, ठेक्का सम्झौताको सात महिनाअगावै पुल निर्माण सम्पन्न

काठमाडौं । गोरखाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो । फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख […]

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले यी विधेयक प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । संघीय संसद स
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले यी विधेयक प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । संघीय संसद सचिवालयका अनुसार बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको छ । यस्तै बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने मन्त्री […]

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फ
BizKhabar Online » BizKhabar Online

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। सर्वसाधारणले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको […]

ट्रिप टर्बो प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड, ल्यायो विशेष अफर र गिभअवे

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गु
BizKhabar Online » BizKhabar Online

ट्रिप टर्बो प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड, ल्यायो विशेष अफर र गिभअवे

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको छ । २०८१ भदौ १६ मा आधिकारिक रुपमा लन्च भएको यो एपले पाँच महिनामा यो उपलब्धि हासिल गरेको हो । यस महत्वपूर्ण उपलब्धिको उत्सवस्वरूप, ट्रिप टर्बोले “Trip Turbo 100K Offer” क्याम्पेन सुरु गरेको छ […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ सस्तो, डिजेल तथा मट्टितेल पनि सस्तियो

काठमाडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिब
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ सस्तो, डिजेल तथा मट्टितेल पनि सस्तियो

काठमाडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय […]

वीरगञ्ज भन्सारको राजस्व संकलनमा सुधार, आठ महिनामा एक खर्ब ९ अर्ब संकलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख रा
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सारको राजस्व संकलनमा सुधार, आठ महिनामा एक खर्ब ९ अर्ब संकलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो । भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व […]

आईएमएफद्धारा विस्तारित कर्जा सुविधाको पाँचौं समीक्षा, भन्यो-नेपालको प्रगति उल्लेखनीय

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (
BizKhabar Online » BizKhabar Online

आईएमएफद्धारा विस्तारित कर्जा सुविधाको पाँचौं समीक्षा, भन्यो-नेपालको प्रगति उल्लेखनीय

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) को पाँचौं समीक्षा सम्पन्न गरेको छ । यो समीक्षासँगै आईएमएफले नेपाललाई इसिएफअन्तर्गतको करिब पाँच अर्ब ८१ करोड रुपैयाँ (चार करोड १८ लाख अमेरिकी डलर बराबर) निकासा गर्ने भएको छ । आईएमएफ कार्यकारी बोर्ड बैठकपछि शुक्रबार जारी प्रेस विज्ञप्तीअनुसार नेपालले […]

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्य, अपांगता भएका व्यक्तिहरूलाई पाँचवटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण

काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावा
BizKhabar Online » BizKhabar Online

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्य, अपांगता भएका व्यक्तिहरूलाई पाँचवटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण

काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, शोह्रखुट्टेमा सम्पन्न भएको थियो । कार्यक्रमले दूबै संस्थाको समुदायलाई दिगो गतिशिलता समाधान मार्फत सशक्त पार्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको […]

नागरिक लगानी कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव मनाउँदै, शनिबार प्रभातफेरी कार्यक्रम आयोजना

काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गर
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव मनाउँदै, शनिबार प्रभातफेरी कार्यक्रम आयोजना

काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाएका थिए। कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै […]

Get more results via ClueGoal