आजदेखि पोखरा–छेन्दु नियमित उडान, सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदै
newsare.net
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (मंगलबार) चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिआजदेखि पोखरा–छेन्दु नियमित उडान, सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदै
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (मंगलबार) चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदै छन् […] Read more