ट्रम्पको ट्यारिफ आतंकले विश्वको आर्थिक वृद्धि रोकिने, ओइसिडीले घटायो विश्वव्यापी वृद्धि प्रक्षेपण
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार शुल्क (ट्यारिफ) ले विश्वभर हंगामा मच्चाएट्रम्पको ट्यारिफ आतंकले विश्वको आर्थिक वृद्धि रोकिने, ओइसिडीले घटायो विश्वव्यापी वृद्धि प्रक्षेपण
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार शुल्क (ट्यारिफ) ले विश्वभर हंगामा मच्चाएको छ । उनले चीन, मेक्सिको र क्यानडामा पहिले नै कर लगाइसकेका छन् भने अर्को महिनादेखि विश्वका धेरै देशहरूमा कर लगाउने घोषणा गरेका छन् । उनको संरक्षणवादी नीतिहरूले व्यापार युद्ध निम्त्याउन सक्ने र विश्वमा मुद्रास्फीति बढाउन सक्ने आँकलन भइरहेको छ । यसैलाई ध्यानमा […] Read more