२६ खर्ब ७६ अर्ब नाघ्यो सार्वजनिक ऋण, दायित्व भुक्तानीमै ७ महिनामा २ खर्ब खर्च
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७६ अर्ब न२६ खर्ब ७६ अर्ब नाघ्यो सार्वजनिक ऋण, दायित्व भुक्तानीमै ७ महिनामा २ खर्ब खर्च
काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७६ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको सुरुवातमा २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋण फागुनसम्म २ खर्ब ४१ अर्ब ९३ करोड थप भएको हो । यो नेपालको कुल गार्हस्थ्य उत्पादन […] Read more