केयूका नव नियुक्त उपकुलपति वाग्लेले लिए शपथ
newsare.net
काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालय (केयू) का कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विकेयूका नव नियुक्त उपकुलपति वाग्लेले लिए शपथ
काठमाडौं । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालय (केयू) का कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा. वाग्लेले शपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसका आधारमा डा. […] Read more