सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक ‘रेकर्ड’ बनाएको छ । नेपाल सुन–चाँदी व्यवसासुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक ‘रेकर्ड’ बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा आज प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ। आज प्रतितोला सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदीको भाउ भने […] Read more