तारे होटलमा पकड जमाउँदै शशिकान्त अग्रवाल : पौने २ अर्बमा तयार भयो ‘मोक्सी’, जुनदेखि संचालनमा
newsare.net
काठमाडौं । काठमाडौंको कमलादीमा यही जुनदेखि विदेशी चेन होटल ‘मोक्सी’ संचालनमा आउने भएको छ । चेन होतारे होटलमा पकड जमाउँदै शशिकान्त अग्रवाल : पौने २ अर्बमा तयार भयो ‘मोक्सी’, जुनदेखि संचालनमा
काठमाडौं । काठमाडौंको कमलादीमा यही जुनदेखि विदेशी चेन होटल ‘मोक्सी’ संचालनमा आउने भएको छ । चेन होटल म्यारियटको तीन तारे फेयरफिल्ड हूँदै पाँचचारे म्यारियट होटल सफलतापूर्वक संचालन गरिरहेको एमएस ग्रुपले म्यारियटकै ३ तारे स्तरको चेन ‘मोक्सी’ सन् २०२५ को जुन महिनादेखि संचालनमा ल्याउन लागेको हो । हाल निर्माणको अन्तिम चरणमा पुगेको र अबको ३ महिनाभित्र […] Read more