आजदेखि शुक्र अस्त : के गर्नु हुन्छ ? के हुँदैन ?
newsare.net
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज (बुधबार) देखि शुक्र अस्त हुने जनाएको छ । चैत ६आजदेखि शुक्र अस्त : के गर्नु हुन्छ ? के हुँदैन ?
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज (बुधबार) देखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य […] Read more