दुर्गा प्रसाईको पत्रकार सम्मेलन, ट्रकबाट बरामद २५ करोड माओवादीको भएको दाबी
newsare.net
काठमाडौं । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईले सोमबार टोखामा ट्रकबाट बरामददुर्गा प्रसाईको पत्रकार सम्मेलन, ट्रकबाट बरामद २५ करोड माओवादीको भएको दाबी
काठमाडौं । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईले सोमबार टोखामा ट्रकबाट बरामद भएको २५ करोड रकम माओवादी केन्द्रको भएको दाबी गरेका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरे । प्रसाईले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादी निकट तिब्बतीले […] Read more














