मूल्यमा दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुन : यी देशसँग छ सबैभन्दा धेरै सुनको भण्डार, नेपालसँग कति छ ?
newsare.net
काठमाडौं । सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदैछ । बुधबार नेपाली बजारमासुनको मूल्यले नयाँमूल्यमा दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुन : यी देशसँग छ सबैभन्दा धेरै सुनको भण्डार, नेपालसँग कति छ ?
काठमाडौं । सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदैछ । बुधबार नेपाली बजारमासुनको मूल्यले नयाँ ऐतिहासिक ‘रेकर्ड’ बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा बुधबार प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ । नयाँ रेकर्डसँगै प्रतितोला सुन १ लाख ७६ […] Read more