दुई अर्ब ७८ करोडमा ठेक्का लागेको नेपालगञ्ज-गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न
newsare.net
काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९५ प्रतिदुई अर्ब ७८ करोडमा ठेक्का लागेको नेपालगञ्ज-गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न
काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो । विसं २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको गुलरिया नगरपालिका–११ लालपुर चोकसम्म कालोपत्र पूरा भएको […] Read more