सेयर कारोबारमा भोलिदेखि भारित औसतमा आधारित मूल्य कायम गरिने, चलखेल रोक्न सहयोग पुग्ने
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा कृत्रिम उतार–चढ़ाव रोक्न भोली (चैत ७) देखिनसेयर कारोबारमा भोलिदेखि भारित औसतमा आधारित मूल्य कायम गरिने, चलखेल रोक्न सहयोग पुग्ने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा कृत्रिम उतार–चढ़ाव रोक्न भोली (चैत ७) देखिनयाँ मूल्य निर्धारण प्रणाली लागू गर्ने भएको छ। नयाँ प्रणालीअनुसार, बजार बन्द हुने बेलाको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई कम्पनीको अन्तिम कारोबार मूल्य मानिने छ। हालसम्म, बजार बन्द हुने समयमा भएको अन्तिम कारोबार मूल्यलाई नै दिनको अन्तिम मूल्य मान्ने […] Read more