तस्करका लागि स्वर्ग बन्दै नेपाल, २२ लाखको ‘भेप’ सहित ट्रक नियन्त्रण
newsare.net
काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट अबैध रूपमा सामान ल्याइरहेको ट्रक इलाका प्रहतस्करका लागि स्वर्ग बन्दै नेपाल, २२ लाखको ‘भेप’ सहित ट्रक नियन्त्रण
काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट अबैध रूपमा सामान ल्याइरहेको ट्रक इलाका प्रहरी कार्यालय बाह्रबिसेले नियन्त्रणमा लिएको छ । गए राति ना ६ ख ५४९६ नम्बरको ट्रक शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरी नियन्त्रणमा लिएको हो । चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएको भाटभोटेनी सुपरमार्केटको सामान र विद्युतिय सिगरेट (भेप) लाई इलाका प्रहरी कार्यालय बाह्रबिसेले […] Read more














