लोडसेडिङका बारेमा उर्जा मन्त्री र कुलमानको दाबीले जनमानसमा अन्यौल
newsare.net
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र बिधुत प्राधिकरणका कार्यकारी निर्देशलोडसेडिङका बारेमा उर्जा मन्त्री र कुलमानको दाबीले जनमानसमा अन्यौल
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र बिधुत प्राधिकरणका कार्यकारी निर्देशकको अभिब्यक्तिले भ्रम फैलाएको भन्दै संसदमा कुरा उठाएका छन् । उर्जा, जलस्रोत र सिंचाइ मन्त्री दिपक खड्काले लोडसेडिङ सुरू भएको बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङले भने लोडसेडिङ नहुने भने पछि ठाकुरले सो बिषय उठाएका हुन् । ‘उर्जा मन्त्रीले नेपालको लोडसेडिङमा भारतले […] Read more