Nepal



हरेक वर्ष प्रहरीले बरामद गर्छ अर्बौको अवैध सम्पत्ति, यसरी गरिन्छ व्यवस्थापन

काठमाडौं । नेपाल प्रहरीले हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको अवैध सम्पत्ति नियन्त्रणमा लिँदै आएक

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर, फोन र कम्प्युटर बढी आयात हुँदा असन्तुलनमा वैदेशिक व्यापार

काठमाडौं । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले ब
BizKhabar Online » BizKhabar Online

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर, फोन र कम्प्युटर बढी आयात हुँदा असन्तुलनमा वैदेशिक व्यापार

काठमाडौं । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो बर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत बर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो । सन् १९७९ मा पहिलो पटक तुलनात्मक तथ्याङ्क सङ्कलन […]

६ जना डीआइजी एआइजीमा बढुवा, को कहाँ सिफारिस ?

काठमाडौं । ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा
BizKhabar Online » BizKhabar Online

६ जना डीआइजी एआइजीमा बढुवा, को कहाँ सिफारिस ?

काठमाडौं । ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस सचिवालयको बिहीबार बसेको बैठकले उनीहरूलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिसमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी रहेका छन्। खापुङलाई […]

दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाअन्र्तगतको आधारभूत सेवा
BizKhabar Online » BizKhabar Online

दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाअन्र्तगतको आधारभूत सेवामा देखिएको दोहोरोपना हटाएर सुधारिएको प्रोटोकल निर्माणको तयारी थालेका छन् । यसका लागि उनले स्तरीय प्रोटोकल तयार पार्न मन्त्रीस्तरीय निर्णय गर्दै विज्ञ समिति गठन गरेका छन् । कतिपय अवस्थामा आधारभूत स्वास्थ्य सेवामा दोहोरोपना आइरहेको देखिएकाले त्यसलाई सुधार गरी मापदण्ड बनाउनका लागि समिति गठन गरिएको मन्त्रालयको […]

४ कम्पनीद्वारा आइपीओ निष्कासनको तयारी, दुई होटल, एक हेलिकप्टर र एक हाइड्रो कम्पनीले मागे सेबोनसमक्ष अनुमति

काठमाडौं । सेयरबजारमा प्राथमिक सेयर (आइपीओ) निष्कासनको तयारीमा रहेका चार कम्पनीले नेपाल धितोपत्
BizKhabar Online » BizKhabar Online

४ कम्पनीद्वारा आइपीओ निष्कासनको तयारी, दुई होटल, एक हेलिकप्टर र एक हाइड्रो कम्पनीले मागे सेबोनसमक्ष अनुमति

काठमाडौं । सेयरबजारमा प्राथमिक सेयर (आइपीओ) निष्कासनको तयारीमा रहेका चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति मागेका छन्। अनुमति माग्ने कम्पनीहरूमा दुई होटल, एक हेलिकप्टर सेवा प्रदायक र एक हाइड्रोपावर कम्पनी छन्। वरनावास म्युजियम होटलयो होटलले कुल ३९ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३९ […]

कुमारी बैंकले ल्यायो टपअप र फोनपे डाइरेक्ट अफर, फोनपे गर्दा आइफोन १६ जित्ने अवसर

काठमाडौं । कुमारी बैंकले टपअप र फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौं योजना सार्वजनिक गरेको छ । ग
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकले ल्यायो टपअप र फोनपे डाइरेक्ट अफर, फोनपे गर्दा आइफोन १६ जित्ने अवसर

काठमाडौं । कुमारी बैंकले टपअप र फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौं योजना सार्वजनिक गरेको छ । ग्राहकहरूले आकर्षक उपहारहरू जित्नसक्ने अवसरसहितको उक्त योजनामा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १ सय जनालार्य १ सय रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत दिईने बैंकले जानकारी दिएको छ । उक्त योजनामा सहभागी हुनका लागि ग्राहकहरूले […]

साइमेक्सले घाेषणा गर्याे बीवाईडी गाडीमा परिमार्जित वारेन्टी, अब २ लाख किलोमिटरसम्मको जिम्मा कम्पनीले लिने

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बिक्री भ
BizKhabar Online » BizKhabar Online

साइमेक्सले घाेषणा गर्याे बीवाईडी गाडीमा परिमार्जित वारेन्टी, अब २ लाख किलोमिटरसम्मको जिम्मा कम्पनीले लिने

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा परिमार्जित वारेन्टी घोषणा गरेको छ । कम्पनीले ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क स्थापना गर्नेगरी उक्त घोषणा गरेको हो । बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई […]

गाडी उत्पादक र इम्पोटर्सले खोले छुट्टै संस्था, नाइमाको नामबाट संचालन

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को औपचारिक स्थाप
BizKhabar Online » BizKhabar Online

गाडी उत्पादक र इम्पोटर्सले खोले छुट्टै संस्था, नाइमाको नामबाट संचालन

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को औपचारिक स्थापना भएको छ। वैद्य अर्गनाइजेशनकी रितु सिंह वैद्यको अध्यक्षतामा बुधबार संस्थाको घोषणा गरिएको हो। नाइमाको बोर्ड सदस्यहरूमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काबरा रहेका छन्। संस्थाले बुधबार […]

बाढीले क्षतिग्रस्त बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुँदै, अग्ला पुल र सुरुङ बनाउने तयारी

काठमाडौं । गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डम
BizKhabar Online » BizKhabar Online

बाढीले क्षतिग्रस्त बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुँदै, अग्ला पुल र सुरुङ बनाउने तयारी

काठमाडौं । गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो । कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने हुनेछ । यस्तै […]

कुमारी बैंकले ल्यायो ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना

काठमाडों । कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ सार्वजनिक गर
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकले ल्यायो ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना

काठमाडों । कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन्, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रूपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ । यस योजनामा सहभागी हुनका […]

उपमेयर डंगोल वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’-२०२५ मा छनोट

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–
BizKhabar Online » BizKhabar Online

उपमेयर डंगोल वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’-२०२५ मा छनोट

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन् । संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका छन्। दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी हुन् । उनी राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक […]

प्रभु बैंकका सीईओ शेरचनको पक्षमा सर्वाेच्चको अन्तरिम आदेश, निरन्तर कामका लागि बाटो खुल्यो

काठमाडौं । सर्वाेच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा अन्
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका सीईओ शेरचनको पक्षमा सर्वाेच्चको अन्तरिम आदेश, निरन्तर कामका लागि बाटो खुल्यो

काठमाडौं । सर्वाेच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेका शेरचनलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउसहित अन्तरिम आदेश जारी गर्दै निरन्तर कामका लागि बाटो खोलेको हो । उच्च अदालतको फैसलाअनुसार २०८२ सालको वैशाख ९ गतेबाट स्वतः अवकास […]

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान, वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न् । मन्
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान, वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक आव्हानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन बोलाइएको हो । शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको […]

सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध

काठमाडौ+ . सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरि
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध

काठमाडौ+ . सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको […]

नेपालगञ्जमा सञ्चालनमा रहेका तारे होटल, पूर्वाधार विस्तारसँगै सेवा सुविधा स्तरोन्नतिमा लगानी थप्दै

काठमाडौं । नेपालगञ्जमा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न यहाँको होटल व्यवसायमा लगानी थपिँदै
BizKhabar Online » BizKhabar Online

नेपालगञ्जमा सञ्चालनमा रहेका तारे होटल, पूर्वाधार विस्तारसँगै सेवा सुविधा स्तरोन्नतिमा लगानी थप्दै

काठमाडौं । नेपालगञ्जमा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न यहाँको होटल व्यवसायमा लगानी थपिँदै गएको छ । नेपालगञ्जमा सञ्चालनमा रहेका तारे होटलले पूर्वाधार विस्तारसँगै सेवा सुविधा स्तरोन्नतिमा लगानी थप्दै गएका छन् भने नयाँ होटलले ठूलो मात्रामा लगानी गरिरहेका छन् । यहाँ निर्माणाधीन पाँचतारे होटल ‘पौवा वेस्टर्न’ले रु एक अर्ब लगानी गर्दैछ । नेपालगञ्जको होटलमा नेपाली हस्पिटालिटीभित्र […]

सुनको मूल्यमा एकैदिन २७ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेख्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । ने
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन २७ सयको वृद्धि, पुग्यो हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेख्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो । यसर्थ आजै मात्रै सुनको मूल्य प्रतितोला २ हजार ७ सय […]

कालीमाटी फलफूल तथा तरकारी बजारमा यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटी फलफूल तथा तरकारी बजारमा यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु […]

नौ महिनामा वीरगञ्ज भन्सारले संकलन गर्यो एक खर्ब २४ अर्ब राजस्व

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राज
BizKhabar Online » BizKhabar Online

नौ महिनामा वीरगञ्ज भन्सारले संकलन गर्यो एक खर्ब २४ अर्ब राजस्व

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अनुसार साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिक रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, […]

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश, पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर

काठमाडौं । सर्वाेच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अ
BizKhabar Online » BizKhabar Online

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश, पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर

काठमाडौं । सर्वाेच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वाेच्चमा रिट दायर गरेका […]

नारायणघाट-बुटवल सडक : गैँडाकोट-दाउन्ने खण्डमा २२ वटै साना पुल निर्माण सम्पन्न

काठमाडौं । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायण घाट-बुटवल सडकको पूर्व
BizKhabar Online » BizKhabar Online

नारायणघाट-बुटवल सडक : गैँडाकोट-दाउन्ने खण्डमा २२ वटै साना पुल निर्माण सम्पन्न

काठमाडौं । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायण घाट-बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट-दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् । नारायण घाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा […]

ऋणीका लागि २०८१ पीडादायी : कालोसूचीमा एक वर्षमै थपिए ४६ हजार

काठमाडौं । गएको वर्ष अर्थात विस २०८१ बैंकका ऋणीहरुका लागि पीडादायी सावित भएको छ । घट्दो खपत र गिर्
BizKhabar Online » BizKhabar Online

ऋणीका लागि २०८१ पीडादायी : कालोसूचीमा एक वर्षमै थपिए ४६ हजार

काठमाडौं । गएको वर्ष अर्थात विस २०८१ बैंकका ऋणीहरुका लागि पीडादायी सावित भएको छ । घट्दो खपत र गिर्दाे व्यापार व्यवसायका कारण गएको वर्ष धेरै ऋणीहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांकअनुसार, गएको वर्ष कालोसूचीमा पर्ने ऋणीको संख्या ४६ हजार ४ सय ४१ ले बढेको छ । यो तीव्र वृद्धिले बैंक तथा […]

आइएमई लाइफले गर्यो १ महिनामै ३ करोड बढी दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफले चैत महिनामा ३ करोड २० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ। कम्
BizKhabar Online » BizKhabar Online

आइएमई लाइफले गर्यो १ महिनामै ३ करोड बढी दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफले चैत महिनामा ३ करोड २० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले ७५ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले २० वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड २१ लाख ५७ हजार १७५ रुपैयाँ प्रदान गरेको छ । १७ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत […]

अमेरिका-चीन व्यापार युद्ध : चीनमा बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

काठमाडौं । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरल
BizKhabar Online » BizKhabar Online

अमेरिका-चीन व्यापार युद्ध : चीनमा बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

काठमाडौं । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न भनेको मङ्गलबार एउटा रिपोर्टले जनाएको छ । जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि विश्वका दुई ठूला अर्थतन्त्र प्रतिक्रियात्मक भन्सार युद्धमा फसेका छन् । अमेरिकाले अब चीनबाट आयातमा १४५ प्रतिशतसम्म कर […]

गभर्नर नियुक्तिमा उमेरहद हटाउने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, ६५ वर्ष माथिका नियुक्त नहुने

काठमाडौैं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरसम्बन्धी मापदण्ड हटाउने सरकारको निर्णय
BizKhabar Online » BizKhabar Online

गभर्नर नियुक्तिमा उमेरहद हटाउने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, ६५ वर्ष माथिका नियुक्त नहुने

काठमाडौैं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरसम्बन्धी मापदण्ड हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले मंगलबार नेपाल सरकारका नाममा उक्त आदेश जारी गरेको हो। अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र गभर्नर छनौट समिति प्रतिनिधिलाई अर्को […]

अस्थायी र करार कर्मचारीलाई राहत, अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन प
BizKhabar Online » BizKhabar Online

अस्थायी र करार कर्मचारीलाई राहत, अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ । सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व […]

कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ९३ पैसा, बिक्रीदर ४४९ रुपैयाँ ८९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ९३ पैसा, बिक्रीदर ४४९ रुपैयाँ ८९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ […]

कालीमाटी फलफूल तथा तरकारी बजारमा यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटी फलफूल तथा तरकारी बजारमा यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु […]

आजको मौसम : यी चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौ
BizKhabar Online » BizKhabar Online

आजको मौसम : यी चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही […]

जाजरकोटमा आज विहानै फेरि अर्को भूकम्प

जाजरकोट । जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्ध
BizKhabar Online » BizKhabar Online

जाजरकोटमा आज विहानै फेरि अर्को भूकम्प

जाजरकोट । जाजरकोटमा सात घण्टाको फरकमा दुईवटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति र आज बिहान गरेर दुईवटा भूकम्प गएका हुन् । पहिलो भूकम्प गए राति ९ बजेर ३१ मिनेटमा ४.१ म्यागनिच्युटको भूकम्प गएको थियो भने दोस्रो भूकम्प आज बिहान ४ बजेर ५३ […]

सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार, २१४ जनालाई आरोहण अनुमति

काठमाडौं । वसन्तकालीन यामा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यट
BizKhabar Online » BizKhabar Online

सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार, २१४ जनालाई आरोहण अनुमति

काठमाडौं । वसन्तकालीन यामा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एक सय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन […]

रेफ्रीका कारण विवादित बन्यो नेपाल सुपर लिग, क्लबका लगानीकर्ता भन्छन्-याे हाम्रा लागि निराशाजनक र असह्य छ

काठमाडौं । नेपाल सुपर लिगमा रेफ्रीको निर्णयलाई लिएर फेरि एकपटक विवाद चुलिएको छ। हालै सम्पन्न एक ख
BizKhabar Online » BizKhabar Online

रेफ्रीका कारण विवादित बन्यो नेपाल सुपर लिग, क्लबका लगानीकर्ता भन्छन्-याे हाम्रा लागि निराशाजनक र असह्य छ

काठमाडौं । नेपाल सुपर लिगमा रेफ्रीको निर्णयलाई लिएर फेरि एकपटक विवाद चुलिएको छ। हालै सम्पन्न एक खेलमा झापा एफसीका पक्षमा चौथो रेफ्रीले गोप्य रूपमा पेनाल्टीको संकेत गरेको भिडियो सार्वजनिक भएपछि एफसी चितवनले ती रेफ्रीलाई आगामी खेलहरूमा जिम्मेवारी नदिन औपचारिक अनुरोध गरेको थियो। तर सोही रेफ्रीलाई पुनः त्यही खेलमा मुख्य तथा चौथो रेफ्रीको रूपमा खटाइएकोमा क्लबले […]

पोखरामा नयाँ वर्षको स्वागत, आतिशबाजी र सांस्कृतिक कार्यक्रम आयोजना

काठमाडौं । देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्ष विसं २०८२ को स्वागत गरिएको छ । पोखराक
BizKhabar Online » BizKhabar Online

पोखरामा नयाँ वर्षको स्वागत, आतिशबाजी र सांस्कृतिक कार्यक्रम आयोजना

काठमाडौं । देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्ष विसं २०८२ को स्वागत गरिएको छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट आज स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्षको स्वागत गरेका हुन् । नयाँ वर्षको आगमनसँगै पोखराका प्रमुख पर्यटकीयस्थलमा पर्यटक भरिभराउ छन् । फेवाताल, बेगनाससहित विभिन्न मन्दिर र गुफाहरुमा पर्यटकको घुइँचो रहेको छ । नयाँ […]

अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा : कर वृद्धिमा कुनै पनि देशलाई नछोड्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेताव
BizKhabar Online » BizKhabar Online

अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा : कर वृद्धिमा कुनै पनि देशलाई नछोड्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिएका छन् । ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोधात्मक उपायलाई अपनाएको र यसले विश्वको अर्थतन्त्र उच्च जोखिमको खेलमा फसेका छ । ‘जस्तालाई तस्तै’ व्यवहारको आदानप्रदानले […]

पौने ५ अर्ब मा “स्वनिगः” रिसोर्ट बनाउँदै शेष घले, भूमिपूजा कार्यक्रम सम्पन्न

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले भक्तपुरमा नयाँ परियोजना शुरु
BizKhabar Online » BizKhabar Online

पौने ५ अर्ब मा “स्वनिगः” रिसोर्ट बनाउँदै शेष घले, भूमिपूजा कार्यक्रम सम्पन्न

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले भक्तपुरमा नयाँ परियोजना शुरु गरेका छन् । घलेको स्वामित्वमा रहेको कम्पनीले नेपाली वर्ष २०८२ को पहिलो दिन स्वनिगः रिसोर्ट प्रालिले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुस्थित आफ्नो जमिनलाई अत्याधुनिक पाँचतारे सम्पत्तिमा विकास गर्ने उद्देश्यले एक महत्वपूर्ण कदम चाल्दै स्थानीय समुदायका अगुवाहरुको सहभागितामा भूमि पूजा कार्यक्रम सम्पन्न गरेको […]

निर्यात १२.४ प्रतिशतले वृद्धि भएको चीनको भनाइ, अनुमानभन्दा झण्डै तेब्बर बढी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण बढ्दो व्यापार माहोललाई पार गर्दै चीनले गत म
BizKhabar Online » BizKhabar Online

निर्यात १२.४ प्रतिशतले वृद्धि भएको चीनको भनाइ, अनुमानभन्दा झण्डै तेब्बर बढी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण बढ्दो व्यापार माहोललाई पार गर्दै चीनले गत महिनासम्मको १२ महिनाको निर्यातमा १२.४ प्रतिशतले वृद्धि भएको जनाएको छ । यो आँकडा ब्लुमबर्गको सर्वेक्षणमा अनुमान गरिएको ४.६ प्रतिशतको तु्लनामा झण्डै तेब्बर बढी हो । बेइजिङको सामान्य भन्सार प्रशासनका अनुसार सोही अवधिमा आयात ४.३ प्रतिशतले घटेको छ । चीनका शीर्ष नेताहरूले […]

आर्थिक सुधारमा प्रधानमन्त्रीकै अग्रसरता किन ? : डा. गजेन्द्र बिष्टको विचार

राजनीतिक संगठनको माध्यमबाट शासनसत्ताको पहुँचमा पुगेको सीमित वर्गबाहेक अन्यको जीवनस्तर कष्टकर
BizKhabar Online » BizKhabar Online

आर्थिक सुधारमा प्रधानमन्त्रीकै अग्रसरता किन ? : डा. गजेन्द्र बिष्टको विचार

राजनीतिक संगठनको माध्यमबाट शासनसत्ताको पहुँचमा पुगेको सीमित वर्गबाहेक अन्यको जीवनस्तर कष्टकर भएकाले सडकमा असन्तुष्टिहरू पोखिन थालेका छन् । पछिल्लो पुस्ताले देख्दा देख्दै विभिन्न किसिमका राजनीतिक अभ्यासहरू भइसकेका छन् । तर कुनै पनि सरकारसँग समाजका तल्लो वर्गलाई सन्तुष्ट पार्ने सोच र कार्यक्रम भएको देखिएन । यस्तो राजनीतिक संरचना बन्यो कि आवधिक चुनाव भए पनि तिनै व्यक्तिहरू […]

Get more results via ClueGoal