Nepal



दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु, दूर्घटना न्यूनिकरणमा जोड

काठमाडौं । ट्राफिक प्रहरीले बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने

यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका तीन विधेयक

काठमाडौं । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा धमाधम पारित भएका
BizKhabar Online » BizKhabar Online

यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका तीन विधेयक

काठमाडौं । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सिर्जना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भई मुलुकलाई समृद्ध बनाउन बल पुग्ने सरकारको बुझाइ छ । बिहीबार मात्र प्रतिनिधिसभाले ‘निजीकरण (पहिलो संशोधन विधेयक), २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा […]

भँगेराको सङख्या बर्सेनि घट्दो, हतपत्त सुनिंदैन भँगेराको चिरबिर

काठमाडौं । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको संख्या घट्दै गएको पाइएको छ । पुर
BizKhabar Online » BizKhabar Online

भँगेराको सङख्या बर्सेनि घट्दो, हतपत्त सुनिंदैन भँगेराको चिरबिर

काठमाडौं । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको संख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो । भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो । ‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती सबै विगत भइसके’, शुक्लाफाँटा नगरपालिका–३ […]

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका, ८५ प्रतिशत अङ्क प्राप्त

काठमाडौं । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरे
BizKhabar Online » BizKhabar Online

सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका, ८५ प्रतिशत अङ्क प्राप्त

काठमाडौं । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ । नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो । संघको ३२औं स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर प्रमुख इश्तियाक […]

राजस्वमा वैदेशिक व्यापारको योगदान ३ खर्बमाथि, यी हुन् धेरै योगदान गर्ने मुख्य १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा सरकारले वैदेशिक व्यापारबाट मात्रै ३ खर्ब बढी राजस्व संकल
BizKhabar Online » BizKhabar Online

राजस्वमा वैदेशिक व्यापारको योगदान ३ खर्बमाथि, यी हुन् धेरै योगदान गर्ने मुख्य १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा सरकारले वैदेशिक व्यापारबाट मात्रै ३ खर्ब बढी राजस्व संकलन गरेको छ । विभिन्न भन्सार नाकाहरुबाट यस अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयातमार्फत उक्त राजस्व उठाइएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा यस अवधिमा विभिन्न २८ भन्सार नाकाहरुबाट ९६ प्रकारका वस्तुहरु […]

अवैध भेप प्रकरणमा भाटभटेनीको कुनै संलग्नता छैन : अध्यक्ष गुरुङ (विज्ञप्तिसहित)

काठमाडौं । अवैध भेप प्रकरणमा आफ्नो संस्थाको कुनै संलग्नता नरहेको भाटभटेनी सुपरमार्केटले स्पष्ट
BizKhabar Online » BizKhabar Online

अवैध भेप प्रकरणमा भाटभटेनीको कुनै संलग्नता छैन : अध्यक्ष गुरुङ (विज्ञप्तिसहित)

काठमाडौं । अवैध भेप प्रकरणमा आफ्नो संस्थाको कुनै संलग्नता नरहेको भाटभटेनी सुपरमार्केटले स्पष्ट पारेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरु गंगा कार्की र मनिष झाले सिन्धुपाल्चोकमा ट्रकबाट नियन्त्रणमा लिइएको अवैध भेप भाटभटेनीको रहेको बताएपछि अध्यक्ष मिनबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै उक्त कुरा स्पष्ट पारेका हुन् । विज्ञप्तिमा गुरुङले भनेका छन्, ‘तातोपानीबाट शिल गरिएको कन्टेनरका […]

लुम्बिनीको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकामा

काठमाडौं । लुम्बिनी क्षेत्रको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्
BizKhabar Online » BizKhabar Online

लुम्बिनीको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकामा

काठमाडौं । लुम्बिनी क्षेत्रको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गैरआवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरुको टोली अमेरिका आएको हो । भ्रमण टोलीले टेक्सस, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड र वासिङटन डिसीमा अमेरिकी तथा नेपाली समुदायका विभिन्न निकायसँग अन्तरक्रिया, छलफल गर्ने कार्यक्रम रहेको छ […]

नेपाल उद्योग परिसंघको अपिल : उद्योगमा तत्काल विद्युत् आपूर्ति सुनिश्चित हाेस्

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङप्रति गम्भीर ध्यानाक
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग परिसंघको अपिल : उद्योगमा तत्काल विद्युत् आपूर्ति सुनिश्चित हाेस्

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल विद्युत् आपूर्ति नियमित गर्न सरकार तथा सम्बन्धित निकायलाई अपिल गरेको छ। सीएनआईका अनुसार केही समयअघि पनि नेपाल विद्युत् प्राधिकरणले उद्योग क्षेत्रमा लोडसेडिङ गर्दै विद्युत् निर्यात गरेको थियो, जसले उत्पादन लागत वृद्धिसँगै उद्योगको सञ्चालनमा प्रत्यक्ष असर पुर्‍याएको थियो। हाल पुनः दैनिक १२ घण्टासम्मको […]

लोडसेडिङले औद्योगिक वातावरणमा गम्भीर असर पर्यो : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकभर पटकपटक दोहोरिने घोषित तथा अघोषित लोडसेडिङप्रत
BizKhabar Online » BizKhabar Online

लोडसेडिङले औद्योगिक वातावरणमा गम्भीर असर पर्यो : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकभर पटकपटक दोहोरिने घोषित तथा अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पछिल्लो समय विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा नकारात्मक प्रभाव पारेको महासंघको भनाइ छ। महासंघका अनुसार लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन्। नियमित तथा आकस्मिक […]

वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामै निर्यात ५७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको फागुनसम्म नेपालको वैदेशिक व्यापारमा छलाङ देखिएको छ । भन्सार विभाग
BizKhabar Online » BizKhabar Online

वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामै निर्यात ५७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक बर्षको फागुनसम्म नेपालको वैदेशिक व्यापारमा छलाङ देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको फागुन मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा नेपालको निर्यात व्यापार मात्रै गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले बढेको छ । विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको फागुन मसान्तसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबरको […]

साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन भारतसँग अनुरोध, देला त भारतले बिजुली ?

काठमाडौं । नेपालमा सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सर
BizKhabar Online » BizKhabar Online

साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन भारतसँग अनुरोध, देला त भारतले बिजुली ?

काठमाडौं । नेपालमा सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावासलाई प्रस्ताव पठाइएको छ । उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि राति १० बजेसम्मका लागि […]

सुयोग श्रेष्ठ पुनः डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को अध्यक्षमा पुनः सुयोग श्रेष्ठ निर्वाचित भ
BizKhabar Online » BizKhabar Online

सुयोग श्रेष्ठ पुनः डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को अध्यक्षमा पुनः सुयोग श्रेष्ठ निर्वाचित भएका छन्। पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारण सभाले सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो। साधारण सभाले आगामी कार्यकालका उपाध्यक्षमा लागि दिनेश थकाली (कामना सेवा बिकास बैंक), सचिवमा माधब प्रसाद उपाध्याय (गरिमा बिकास बैंक) र कोषाध्यक्षमा कपिल […]

४४ खर्बमा गुगगले किन्यो ‘विज’, प्रविधि जगतको सबैभन्दा ठूलो अधिग्रहण

काठमाडौं । गुगलले साइबर सुरक्षा फर्म विजलाई ३२ अर्ब डलर (लगभग ४४ खर्ब नेपाली रुपैयाँ ) मा किन्न सहम
BizKhabar Online » BizKhabar Online

४४ खर्बमा गुगगले किन्यो ‘विज’, प्रविधि जगतको सबैभन्दा ठूलो अधिग्रहण

काठमाडौं । गुगलले साइबर सुरक्षा फर्म विजलाई ३२ अर्ब डलर (लगभग ४४ खर्ब नेपाली रुपैयाँ ) मा किन्न सहमति जनाएको छ । यो अधिग्रहण प्रविधि जगतको सबैभन्दा ठूलो सम्झौता मध्ये एक हो । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि यो सम्झौता द्रुत गतिमा अगाडि बढको थियो । नयाँ सरकारको नेतृत्वमा नियामक वातावरण पहिलेभन्दा बढी अनुकूल हुने अपेक्षा […]

हरेक वर्ष प्रहरीले बरामद गर्छ अर्बौको अवैध सम्पत्ति, यसरी गरिन्छ व्यवस्थापन

काठमाडौं । नेपाल प्रहरीले हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको अवैध सम्पत्ति नियन्त्रणमा लिँदै आएक
BizKhabar Online » BizKhabar Online

हरेक वर्ष प्रहरीले बरामद गर्छ अर्बौको अवैध सम्पत्ति, यसरी गरिन्छ व्यवस्थापन

काठमाडौं । नेपाल प्रहरीले हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको अवैध सम्पत्ति नियन्त्रणमा लिँदै आएको छ । तस्करी, हुन्डी कारोबार, कर छली, विदेशी मुद्रा, लागू औषध, सुनचाँदी र अन्य मूल्यवान वस्तुहरू नियन्त्रणमा ल्याउन नेपाल प्रहरीको प्रमुख भूमिका रहेको देखिन्छ । नेपालको सीमा क्षेत्र, प्रमुख अन्तर्राष्ट्रिय व्यापार गेटवे र मुख्य नगरीय क्षेत्रमा प्रहरीको कडा निगरानी र कारवाही […]

लोडसेडिङका बारेमा उर्जा मन्त्री र कुलमानको दाबीले जनमानसमा अन्यौल

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र बिधुत प्राधिकरणका कार्यकारी निर्देश
BizKhabar Online » BizKhabar Online

लोडसेडिङका बारेमा उर्जा मन्त्री र कुलमानको दाबीले जनमानसमा अन्यौल

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र बिधुत प्राधिकरणका कार्यकारी निर्देशकको अभिब्यक्तिले भ्रम फैलाएको भन्दै संसदमा कुरा उठाएका छन् । उर्जा, जलस्रोत र सिंचाइ मन्त्री दिपक खड्काले लोडसेडिङ सुरू भएको बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङले भने लोडसेडिङ नहुने भने पछि ठाकुरले सो बिषय उठाएका हुन् । ‘उर्जा मन्त्रीले नेपालको लोडसेडिङमा भारतले […]

तस्करका लागि स्वर्ग बन्दै नेपाल, २२ लाखको ‘भेप’ सहित ट्रक नियन्त्रण

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट अबैध रूपमा सामान ल्याइरहेको ट्रक इलाका प्रह
BizKhabar Online » BizKhabar Online

तस्करका लागि स्वर्ग बन्दै नेपाल, २२ लाखको ‘भेप’ सहित ट्रक नियन्त्रण

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट अबैध रूपमा सामान ल्याइरहेको ट्रक इलाका प्रहरी कार्यालय बाह्रबिसेले नियन्त्रणमा लिएको छ । गए राति ना ६ ख ५४९६ नम्बरको ट्रक शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरी नियन्त्रणमा लिएको हो । चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएको भाटभोटेनी सुपरमार्केटको सामान र विद्युतिय सिगरेट (भेप) लाई इलाका प्रहरी कार्यालय बाह्रबिसेले […]

ग्लोबल आइएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबीच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, […]

नयाँ वर्षमा नगरकोटका होटल व्यवसायीले पर्यटकलाई १० प्रतिशत छुट दिने

काठमाडौं । आगामी वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष–२०८२ मा सहयोगका लागि नगरकोटका होटल व
BizKhabar Online » BizKhabar Online

नयाँ वर्षमा नगरकोटका होटल व्यवसायीले पर्यटकलाई १० प्रतिशत छुट दिने

काठमाडौं । आगामी वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष–२०८२ मा सहयोगका लागि नगरकोटका होटल व्यवसायीले यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । भ्रमण वर्षको तयारीका लागि बुधबार चाँगुनारायण नगरपालिकामा आयोजित यहाँका चार नगरपालिका प्रमुख एवं जनप्रतिनिधिसहितको छलफलमा व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् । चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले होटल […]

जेलन्सकीसँग ट्रम्पले भने–युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग य
BizKhabar Online » BizKhabar Online

जेलन्सकीसँग ट्रम्पले भने–युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग युक्रेन युद्धबारे बुधबार एक घण्टा कुराकानी गरेका छन् । जसको विवरण बाहिर आएको छ। यसअघि ट्रम्पले भनेका थिए, ‘हामी सही बाटोमा छौं । हाम्रो अधिकांश कुराकानी हिजो पुटिनसँग भएको कुराको वरिपरि घुमेको थियो, विदेश सचिव मार्को रुबियो र एनएसए माइकल वाल्ट्जले यस कुराकानीको विवरण दिनेछन् […]

आरोहणको चहलपहल बढ्यो, सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

काठमाडौं । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्
BizKhabar Online » BizKhabar Online

आरोहणको चहलपहल बढ्यो, सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

काठमाडौं । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक संघ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ । संघले […]

सरकारलाई एफएनसिसिआईको सुझाव : नीतिगत स्थायित्वसहित कानुन कार्यान्वयनमा जोड दिनुपर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सरकारलाई आगामी आर्थिक वर्ष २०८२र८३ को नीत
BizKhabar Online » BizKhabar Online

सरकारलाई एफएनसिसिआईको सुझाव : नीतिगत स्थायित्वसहित कानुन कार्यान्वयनमा जोड दिनुपर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सरकारलाई आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव सरकारलाई बुझाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर यी सुझाव दिएका छन् । कानुनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माण र कार्यान्वयन सुनिश्चित गरिनुपर्ने, नीतिगत सुधारको सकारात्मक सङ्केत देखिए […]

जापानी कार निर्माता कम्पनीद्वारा अमेरिकी करको असरबारे चेतावनी, उत्पादन कटौती गर्न बाध्य हुन सक्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारीसाधनको आयातमा कर लगाउने योजना अघि बढाए जापा
BizKhabar Online » BizKhabar Online

जापानी कार निर्माता कम्पनीद्वारा अमेरिकी करको असरबारे चेतावनी, उत्पादन कटौती गर्न बाध्य हुन सक्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारीसाधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका शीर्ष कार उत्पादक कम्पनीहरूले उत्पादन कटौती गर्न बाध्य हुन सक्ने चेतावनी दिएका छन्। उद्योग जापानी अर्थव्यवस्थाको एक विशाल स्तम्भ हो । जापानमा कार उत्पादन उद्योग लगभग १० प्रतिशत रोजगारी क्षेत्रसँग जोडिएको छ। जापानको टोयोटा विश्वको सबैभन्दा बढी बिक्री हुने कार निर्माता […]

सेयर कारोबारमा भोलिदेखि भारित औसतमा आधारित मूल्य कायम गरिने, चलखेल रोक्न सहयोग पुग्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा कृत्रिम उतार–चढ़ाव रोक्न भोली (चैत ७) देखिन
BizKhabar Online » BizKhabar Online

सेयर कारोबारमा भोलिदेखि भारित औसतमा आधारित मूल्य कायम गरिने, चलखेल रोक्न सहयोग पुग्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा कृत्रिम उतार–चढ़ाव रोक्न भोली (चैत ७) देखिनयाँ मूल्य निर्धारण प्रणाली लागू गर्ने भएको छ। नयाँ प्रणालीअनुसार, बजार बन्द हुने बेलाको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई कम्पनीको अन्तिम कारोबार मूल्य मानिने छ। हालसम्म, बजार बन्द हुने समयमा भएको अन्तिम कारोबार मूल्यलाई नै दिनको अन्तिम मूल्य मान्ने […]

स्वास्थ्य बीमा व्यवस्थित गर्न विकल्पसहितको प्रतिवेदन तयार, कार्यान्वयन चाँडै अघि बढ्ने स्वास्थ्यमन्त्री पौडेलको आश्वासन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा विकल्पसहितको प्रतिवेदन तयार पा
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमा व्यवस्थित गर्न विकल्पसहितको प्रतिवेदन तयार, कार्यान्वयन चाँडै अघि बढ्ने स्वास्थ्यमन्त्री पौडेलको आश्वासन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ उक्त प्रतिवेदन कार्यान्वयन गर्न लागिएको बताए । व्यवस्थापिका संसदमा सांसद डा. सुनिल शर्माले दर्ता […]

अब केहि समय साँझ लोडसेडिङ हुन्छ उर्जामन्त्री खड्का

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ ह
BizKhabar Online » BizKhabar Online

अब केहि समय साँझ लोडसेडिङ हुन्छ उर्जामन्त्री खड्का

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरू  भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् । हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् । सरकारको शतप्रतिशत […]

बिगमार्टमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्
BizKhabar Online » BizKhabar Online

बिगमार्टमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेनस्डे’ अफर सुरु गर्दै छ। यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम रु १०० हुने गरी छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ। यसको […]

राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरी विभिन्न २९४ शाखा कार
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरी विभिन्न २९४ शाखा कार्यालयहरु मार्फत १० हजार भन्दा बढी युवा, विद्यार्थी, कर्मचारी, कृषकहरु माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । अन्तराष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी […]

नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदाका तयारीबारे गृहकार्य सुरु, अर्थ मन्त्रालयमा बैठक

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नु
BizKhabar Online » BizKhabar Online

नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदाका तयारीबारे गृहकार्य सुरु, अर्थ मन्त्रालयमा बैठक

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुटन कर्मचारीहरुलाई निर्देशन दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा […]

दुई अर्ब ७८ करोडमा ठेक्का लागेको नेपालगञ्ज-गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९५ प्रति
BizKhabar Online » BizKhabar Online

दुई अर्ब ७८ करोडमा ठेक्का लागेको नेपालगञ्ज-गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो । विसं २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको गुलरिया नगरपालिका–११ लालपुर चोकसम्म कालोपत्र पूरा भएको […]

मूल्यमा दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुन : यी देशसँग छ सबैभन्दा धेरै सुनको भण्डार, नेपालसँग कति छ ?

काठमाडौं । सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदैछ । बुधबार नेपाली बजारमासुनको मूल्यले नयाँ
BizKhabar Online » BizKhabar Online

मूल्यमा दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुन : यी देशसँग छ सबैभन्दा धेरै सुनको भण्डार, नेपालसँग कति छ ?

काठमाडौं । सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदैछ । बुधबार नेपाली बजारमासुनको मूल्यले नयाँ ऐतिहासिक ‘रेकर्ड’ बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा बुधबार प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ । नयाँ रेकर्डसँगै प्रतितोला सुन १ लाख ७६ […]

औद्योगिक प्रर्दशनीसहितको महासंघको अधिवेशनको तयारी पुरा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो औद्योगिक प्रदर्शनीसहितको महाधिवेशनको तयार
BizKhabar Online » BizKhabar Online

औद्योगिक प्रर्दशनीसहितको महासंघको अधिवेशनको तयारी पुरा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो औद्योगिक प्रदर्शनीसहितको महाधिवेशनको तयारी पुरा गरेको छ । औद्योगिक प्रर्वद्धनका लागि महासंघले पहिलोपटक औद्योगिक प्रदर्शनीसहितको महाधिवेशन गर्न लागेको र त्यसको तयारी पुरा भएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । महासंघले आगामी चैत ८ र ९ गते आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन गर्दै छ । उक्त महाधिवेशन सहितको […]

दुर्गा प्रसाईको पत्रकार सम्मेलन, ट्रकबाट बरामद २५ करोड माओवादीको भएको दाबी

काठमाडौं । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईले सोमबार टोखामा ट्रकबाट बरामद
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईको पत्रकार सम्मेलन, ट्रकबाट बरामद २५ करोड माओवादीको भएको दाबी

काठमाडौं । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईले सोमबार टोखामा ट्रकबाट बरामद भएको २५ करोड रकम माओवादी केन्द्रको भएको दाबी गरेका छन् । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरे । प्रसाईले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादी निकट तिब्बतीले […]

आजदेखि शुक्र अस्त : के गर्नु हुन्छ ? के हुँदैन ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज (बुधबार) देखि शुक्र अस्त हुने जनाएको छ । चैत ६
BizKhabar Online » BizKhabar Online

आजदेखि शुक्र अस्त : के गर्नु हुन्छ ? के हुँदैन ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज (बुधबार) देखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य […]

तारे होटलमा पकड जमाउँदै शशिकान्त अग्रवाल : पौने २ अर्बमा तयार भयो ‘मोक्सी’, जुनदेखि संचालनमा

काठमाडौं । काठमाडौंको कमलादीमा यही जुनदेखि विदेशी चेन होटल ‘मोक्सी’ संचालनमा आउने भएको छ । चेन हो
BizKhabar Online » BizKhabar Online

तारे होटलमा पकड जमाउँदै शशिकान्त अग्रवाल : पौने २ अर्बमा तयार भयो ‘मोक्सी’, जुनदेखि संचालनमा

काठमाडौं । काठमाडौंको कमलादीमा यही जुनदेखि विदेशी चेन होटल ‘मोक्सी’ संचालनमा आउने भएको छ । चेन होटल म्यारियटको तीन तारे फेयरफिल्ड हूँदै पाँचचारे म्यारियट होटल सफलतापूर्वक संचालन गरिरहेको एमएस ग्रुपले म्यारियटकै ३ तारे स्तरको चेन ‘मोक्सी’ सन् २०२५ को जुन महिनादेखि संचालनमा ल्याउन लागेको हो । हाल निर्माणको अन्तिम चरणमा पुगेको र अबको ३ महिनाभित्र […]

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक ‘रेकर्ड’ बनाएको छ । नेपाल सुन–चाँदी व्यवसा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक ‘रेकर्ड’ बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा आज प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ। आज प्रतितोला सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदीको भाउ भने […]

बेनीघाट-आरुघाट लार्के सडक, ४२ किलोमिटर मार्ग खुल्यो

काठमाडौं । गोरखालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–
BizKhabar Online » BizKhabar Online

बेनीघाट-आरुघाट लार्के सडक, ४२ किलोमिटर मार्ग खुल्यो

काठमाडौं । गोरखालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको हालसम्म ४२ किलोमिटर मा ट्रयाक (मार्ग) खुलेको छ । ३६ किलोमिटरमा सवारीसाधन चल्न थालेका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार, नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म मोटर चल्न थालेको छ । चुमनुब्री गाउँपालिका–३ पेवासम्म […]

Get more results via ClueGoal