सुयोग श्रेष्ठ पुनः डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति
newsare.net
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को अध्यक्षमा पुनः सुयोग श्रेष्ठ निर्वाचित भसुयोग श्रेष्ठ पुनः डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डीबान)को अध्यक्षमा पुनः सुयोग श्रेष्ठ निर्वाचित भएका छन्। पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारण सभाले सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो। साधारण सभाले आगामी कार्यकालका उपाध्यक्षमा लागि दिनेश थकाली (कामना सेवा बिकास बैंक), सचिवमा माधब प्रसाद उपाध्याय (गरिमा बिकास बैंक) र कोषाध्यक्षमा कपिल […] Read more