वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामै निर्यात ५७ प्रतिशतले बढ्यो
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको फागुनसम्म नेपालको वैदेशिक व्यापारमा छलाङ देखिएको छ । भन्सार विभागवैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामै निर्यात ५७ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक बर्षको फागुनसम्म नेपालको वैदेशिक व्यापारमा छलाङ देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको फागुन मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा नेपालको निर्यात व्यापार मात्रै गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले बढेको छ । विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको फागुन मसान्तसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबरको […] Read more