लोडसेडिङले औद्योगिक वातावरणमा गम्भीर असर पर्यो : महासंघ
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकभर पटकपटक दोहोरिने घोषित तथा अघोषित लोडसेडिङप्रतलोडसेडिङले औद्योगिक वातावरणमा गम्भीर असर पर्यो : महासंघ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकभर पटकपटक दोहोरिने घोषित तथा अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पछिल्लो समय विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा नकारात्मक प्रभाव पारेको महासंघको भनाइ छ। महासंघका अनुसार लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन्। नियमित तथा आकस्मिक […] Read more