अवैध भेप प्रकरणमा भाटभटेनीको कुनै संलग्नता छैन : अध्यक्ष गुरुङ (विज्ञप्तिसहित)
newsare.net
काठमाडौं । अवैध भेप प्रकरणमा आफ्नो संस्थाको कुनै संलग्नता नरहेको भाटभटेनी सुपरमार्केटले स्पष्टअवैध भेप प्रकरणमा भाटभटेनीको कुनै संलग्नता छैन : अध्यक्ष गुरुङ (विज्ञप्तिसहित)
काठमाडौं । अवैध भेप प्रकरणमा आफ्नो संस्थाको कुनै संलग्नता नरहेको भाटभटेनी सुपरमार्केटले स्पष्ट पारेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरु गंगा कार्की र मनिष झाले सिन्धुपाल्चोकमा ट्रकबाट नियन्त्रणमा लिइएको अवैध भेप भाटभटेनीको रहेको बताएपछि अध्यक्ष मिनबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै उक्त कुरा स्पष्ट पारेका हुन् । विज्ञप्तिमा गुरुङले भनेका छन्, ‘तातोपानीबाट शिल गरिएको कन्टेनरका […] Read more