रबिले पाटन अदालतवाट भने : क्रान्तिका लागि तयार हुनुहोस्
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपिल गरेरबिले पाटन अदालतवाट भने : क्रान्तिका लागि तयार हुनुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपिल गरेका छन् । स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० लाख धरौटी खारेजीको माग गर्दै पाटन उच्च अदालत पुगेका लामिछानेले देश गम्भिर अवस्थमा रहेको जनाउँदै क्रान्तिका लागि तयार रहन अपिल गरेका हुन् । सञ्चारकर्मीसँग तत्काल बोल्न अस्विकार गरे पनि लामिछानेले संक्षिप्तमा यति भने, […] Read more