लाइएमई लाइफले प्राप्त गर्यो आइएसओ प्रमाणपत्र, ग्राहकप्रतिको विश्वास झन उच्च
newsare.net
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी बनेकोलाइएमई लाइफले प्राप्त गर्यो आइएसओ प्रमाणपत्र, ग्राहकप्रतिको विश्वास झन उच्च
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी बनेको छ। अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा प्रदान गरिने यो प्रमाणपत्रले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) को आवश्यक मापदण्डहरू अवलम्बन भएको सुनिश्चित गरेको छ। उक्त मान्यता प्राप्त गर्ने सिमित बीमा कम्पनीहरु मध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनियता बढ्नुका साथै कर्मचारीहरु र अभिकर्ताहरुमा निरन्तर […] Read more