भारतीयको रोजाइमा नेपाली सिन्की, हस्तकला र विजयसालका भाँडा
newsare.net
देहरादुन । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्’, स्टलमा आउने सबैजसो ग्राहकलभारतीयको रोजाइमा नेपाली सिन्की, हस्तकला र विजयसालका भाँडा
देहरादुन । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्’, स्टलमा आउने सबैजसो ग्राहकलाई विजयसालका भाँडा देखाउँदै कञ्चनपुरका गणेशराज बोहोराले भने, ‘यी भाँडामा पानी राखेर खाँदा फाइदै फाइदा छन्।’ भारतको देहरादूनमा शुक्रबारदेखि सुरु इन्डो–नेपाल व्यापार मेलामा अकलोकनकर्तालाई बोहोराले विजयसालका भाँडामा पानी राखेर खाँदाका अनेकन फाइदा एक–एक गरी सुनाए । ‘रातभर यी भाँडामा पानी राखेर बिहान खाली […] Read more