सानिमा रिलायन्स लाइफको आठौँ बार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
newsare.net
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिक साधारणसभा शुक्रबार काठमाडसानिमा रिलायन्स लाइफको आठौँ बार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष रतन लाल केडियाको अध्यक्षमा सम्पन्न सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश पारित गरेको छ । जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ […] Read more