सिटिजन्स बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा सञ्चालन, शाखा संख्या २०० पुग्यो
newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तारलाई निरन्तरता दिँदै कोशी प्रदेशको खोसिटिजन्स बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा सञ्चालन, शाखा संख्या २०० पुग्यो
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तारलाई निरन्तरता दिँदै कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ मा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यो सँगै बैंकको कुल शाखा संख्या २०० पुगेको छ भने कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरूको संख्या २८ पुगेको छ। शाखा उद्घाटनसँगै आजैदेखि बैंकिङ कारोबार सुरु गरिएको छ। नयाँ शाखा सञ्चालनको […] Read more