आठ महिनामा निर्जीवन बीमा कम्पनीहरूले संकलन गरे २८ अर्ब बढी बीमाशुल्क, कसको कति ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल २८आठ महिनामा निर्जीवन बीमा कम्पनीहरूले संकलन गरे २८ अर्ब बढी बीमाशुल्क, कसको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले आईतबार सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा शिखर इन्स्योरेन्स सबैभन्दा बढी व्यवसाय गर्ने कम्पनी बनेको छ। शिखर इन्स्योरेन्सले फागुन महिनासम्म ४ अर्ब १ करोड रुपैयाँ […] Read more