नेप्सेमा उच्च गिरावट, परिसुचक ५३ अंकले घट्दा ६ अर्ब ३२ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेनेप्सेमा उच्च गिरावट, परिसुचक ५३ अंकले घट्दा ६ अर्ब ३२ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि नै ओरालो लागेको नेप्से आज अन्तिम समयमा ५३.०४ अंकले घट्दै २६ सय १६ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय १७ कम्पनीका १ करोड २३ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच […] Read more