महासंघको आयोजनामा नेपाल अन्तराष्ट्रिय व्यापार मेला, बैशाख २५ देखि काठमाडौंमा आयोजना हुने
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिदै आएको नेपाल अन्तराष्ट्रमहासंघको आयोजनामा नेपाल अन्तराष्ट्रिय व्यापार मेला, बैशाख २५ देखि काठमाडौंमा आयोजना हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्येक वर्ष आयोजना गरिदै आएको नेपाल अन्तराष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ बैशाख २५ देखि २९ गते सम्म काठमाडौमा हुने भएको छ । यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानबाट सहभागिता हुने भएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२५ दशौं संस्करण हो । मेलामा मेड […] Read more