एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता : सबैभन्दा बढी बैंकिङ कसुरका, आत्महत्यासम्बन्धी पाँच सय एक
newsare.net
काठमाडौं । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएक महिनामा अपराधका चार हजार मुद्दा दर्ता : सबैभन्दा बढी बैंकिङ कसुरका, आत्महत्यासम्बन्धी पाँच सय एक
काठमाडौं । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् । काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी […] Read more