Nepal



सिटिजन्स बैंकका ग्राहकलाई द मल्ल होटलमा विशेष छुट, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेखनाथ मार्ग, काठमाडौं स्थित द मल्ल होटल बीच सिटिजन

प्रतिनिधिसभाको बैठक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज […]

उपत्यकाको सुरक्षा व्यवस्था चुस्त, ट्राफिक व्यवस्थापनमा समस्या

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपा
BizKhabar Online » BizKhabar Online

उपत्यकाको सुरक्षा व्यवस्था चुस्त, ट्राफिक व्यवस्थापनमा समस्या

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । काठमाडौँका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए । उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी […]

सुरु भयो चियाको पहिलो टिपाइ

काठमाडौं । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएक
BizKhabar Online » BizKhabar Online

सुरु भयो चियाको पहिलो टिपाइ

काठमाडौं । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन । गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको किसान दीपक खतिवडाले बताउनुभयो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भनिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च […]

सर्वाेच्चले दिएन कुलमान घिसिङलाई अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः पदमा फर्किन प
BizKhabar Online » BizKhabar Online

सर्वाेच्चले दिएन कुलमान घिसिङलाई अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः पदमा फर्किन पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको निवेदनमा सर्वाेच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेपछि उनले पुनर्बहालीको माग गर्दै अदालत पुगेका थिए। शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सरकारी पक्षको भनाइ नसुनी अन्तरिम […]

नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टका सेवामा १५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल बीच सम्झौता भएको छ । बैंकका सम्
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टका सेवामा १५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल बीच सम्झौता भएको छ । बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिनेगरी उक्त सम्झौता भएको हो । उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश […]

आज गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्दै, काठमाडौंमा उच्च सुरक्षा सतर्कता

काठमाडौं । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । नवराज सुब
BizKhabar Online » BizKhabar Online

आज गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्दै, काठमाडौंमा उच्च सुरक्षा सतर्कता

काठमाडौं । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् । सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो […]

म्याद सकिएको दुई वर्षपछि थालियो रावण पार्क निर्माण, एक करोड ७६ लाखमा ठेक्का

काठमाडौं । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको
BizKhabar Online » BizKhabar Online

म्याद सकिएको दुई वर्षपछि थालियो रावण पार्क निर्माण, एक करोड ७६ लाखमा ठेक्का

काठमाडौं । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा […]

युएसएड बन्द हुदाँ १ करोड ४० लाख बालबालिका भोकमरीमा पर्ने : युनिसेफ

काठमाडौं। अमेरिकाजस्ता प्रमुख अन्तर्राष्ट्रिय दाताहरूले आफ्नो सहायता बजेट कटौती गरेकाले यस वर
BizKhabar Online » BizKhabar Online

युएसएड बन्द हुदाँ १ करोड ४० लाख बालबालिका भोकमरीमा पर्ने : युनिसेफ

काठमाडौं। अमेरिकाजस्ता प्रमुख अन्तर्राष्ट्रिय दाताहरूले आफ्नो सहायता बजेट कटौती गरेकाले यस वर्ष विश्वभरका कम्तीमा १ करोड ४० लाख बालबालिका भोकमरी र कुपोषण वा मृत्युको जोखिममा पर्ने भएका छन् । यो चेतावनी संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले दिएको हो। युनिसेफले भोकमरीको लहरलाई सम्बोधन गर्न सरकार र परोपकारी संस्थाहरूलाई यसको बाल पोषण कोषमा योगदान गर्न आग्रहसमेत गरेको […]

केटीएस : नेपाललाई ‘ग्लोबल स्किल पावरहाउस’ बनाउने सपनाको आधार, मनोज पौडेलको विचार

काठमाडौं । काठमाडौं टेक्निकल स्कुल (केटीएस) को प्रांगण सानो छ । तर, यो सानो प्रांगणबाट हामीले अघि ब
BizKhabar Online » BizKhabar Online

केटीएस : नेपाललाई ‘ग्लोबल स्किल पावरहाउस’ बनाउने सपनाको आधार, मनोज पौडेलको विचार

काठमाडौं । काठमाडौं टेक्निकल स्कुल (केटीएस) को प्रांगण सानो छ । तर, यो सानो प्रांगणबाट हामीले अघि बढाएको काम अर्थात् हाम्रो अभियान धेरै ठूलो छ । नेपाली युवालाई घरआँगनमै राम्रो जीवनयापन गर्ने अवसर दिलाउने विशाल योजनामा हामी अघि बढिसकेका छौँ । करिब दुई साताअघि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०२५ को मञ्चमा उभिएर मैले सरकारले […]

यस्तो छ राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

यस्तो छ राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७७ […]

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन्। जल
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । आज (शुक्रबार) दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली […]

ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेव
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् […]

लाइसेन्स छापिएपछि मात्रै सम्बन्धित कार्यालयमा जान यातायात विभागको आग्रह, सेवाग्राहीको मोबाईलमै एसएमएस पठाईने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रिया पूरा भएपछि म
BizKhabar Online » BizKhabar Online

लाइसेन्स छापिएपछि मात्रै सम्बन्धित कार्यालयमा जान यातायात विभागको आग्रह, सेवाग्राहीको मोबाईलमै एसएमएस पठाईने

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रिया पूरा भएपछि मात्रै सम्बन्धित यातायात कार्यालय पुग्न सेवाग्राहीलाई आग्रह गरेको छ। विभागले बिहीबार सूचना जारी गर्दै लाइसेन्स छपाइ भएपछि मात्र सेवाग्राहीलाई कार्यालय धाउन नपरोस् भनेर एसएमएस, विभागको आधिकारिक वेबसाइट र हेलो यातायात व्यवस्था विभाग नामक फेसबुक पेजमार्फत सूचना दिने व्यवस्था गरिएको बताएको हो । […]

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौं । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगान
BizKhabar Online » BizKhabar Online

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौं । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् । भारतस्थित नेपालको राजदूतावास र भारतीय हरित ऊर्जा महासङ्घको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)को संस्थागत सहभागितामा नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत इनर्जी समिट’मा सहभागी भारतका व्यावसायिक घरानाले, नेपालमा भारतीय लगानीको नीतिगत सुरक्षा […]

अर्थले गर्याे १६ मन्त्रालयसँग बजेटबारे छलफल, नीतिगत सुधारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रियाअन्तर्गत अर्थ मन्त्रालयले हालसम्
BizKhabar Online » BizKhabar Online

अर्थले गर्याे १६ मन्त्रालयसँग बजेटबारे छलफल, नीतिगत सुधारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रियाअन्तर्गत अर्थ मन्त्रालयले हालसम्म १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफलसँगै छलफल गरिएका मन्त्रालयको संख्या १६ पुगेको हो । छलफलका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटको मात्रात्मक वृद्धिभन्दा नीतिगत सुधारलाई प्राथमिकता दिन आग्रह गरे । संघीयताको मर्मअनुसार […]

अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त पौडेलको असामयिक निधन

काठमाडौं । अनलाइन सेक्युरिटिज लिमिटेडका सञ्चालक तथा अध्यक्ष अनन्त पौडेलको ४२ वर्षको उमेरमा निध
BizKhabar Online » BizKhabar Online

अनलाइन सेक्युरिटिजका अध्यक्ष अनन्त पौडेलको असामयिक निधन

काठमाडौं । अनलाइन सेक्युरिटिज लिमिटेडका सञ्चालक तथा अध्यक्ष अनन्त पौडेलको ४२ वर्षको उमेरमा निधन भएको छ। दिर्घकालीन मृगौला समस्याबाट ग्रसित पौडेलको बिहीबार बिहान काठमाण्डौंस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। पछिल्लो समय मृगौलामा जटिलता देखिएपछि भारतमा प्रत्यारोपण गरिए पनि सफल हुन नसकेको र त्यसकै कारण उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। अनलाइन […]

नेपाल राष्ट्र बैंकद्वारा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, नवप्रवर्तनलाई प्रोत्साहन

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ। बैंकले एक सूचना जारी
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकद्वारा डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, नवप्रवर्तनलाई प्रोत्साहन

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ। बैंकले एक सूचना जारी गर्दै वित्तीय क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र डिजिटल प्रविधिको माध्यमबाट वित्तीय सेवाहरूलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त हब स्थापना गरेको जानकारी दिएको छ । केन्द्रिय बैंकको सूचनाअनुसार, यो हबले वित्तीय क्षेत्रमा नवप्रवर्तनकारी विचार र प्रविधिहरूलाई प्रोत्साहन गर्नेछ। यसले स्टार्टअप, […]

उच्च अंकले बढ्दै बन्द भयो सेयर बजार, परिसुचक ४१ अंकले बढ्दा ५ अर्ब २२ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले ब
BizKhabar Online » BizKhabar Online

उच्च अंकले बढ्दै बन्द भयो सेयर बजार, परिसुचक ४१ अंकले बढ्दा ५ अर्ब २२ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ४१.६७ अंकले बढ्दै बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय ९ कम्पनीका ९७ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब […]

सिटिटेकको ‘गेटपे’ प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य शुभारम्भ

काठमाडौं । सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्य
BizKhabar Online » BizKhabar Online

सिटिटेकको ‘गेटपे’ प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य शुभारम्भ

काठमाडौं । सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर ‘गेटपे’लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटेडमा सफल भुक्तानी व्यवस्थापन शुभारम्भ गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । यस संस्थाले हालसम्म फिन-प्रो […]

सर्वोच्च अदालतमा कुलमानको रिट दर्ता, प्रारम्भिक सुनुवाइ शुक्रबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङले पेस
BizKhabar Online » BizKhabar Online

सर्वोच्च अदालतमा कुलमानको रिट दर्ता, प्रारम्भिक सुनुवाइ शुक्रबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङले पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै उनी बुधबार अपराह्न सर्वोच्च पुगेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त […]

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीले सदन अवरोध गरे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गरेको संसद अवरोधप्रति आक्रोश व्यक्त ग
BizKhabar Online » BizKhabar Online

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीले सदन अवरोध गरे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गरेको संसद अवरोधप्रति आक्रोश व्यक्त गरेका छन्।महिला उद्यमी मेलाको उद्घाटन गर्दै उनले कर्मचारी हटाउँदा के–के न पाए जस्तो गरेर विरोध गरेको तर्क गरे । प्रधानमन्त्री ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले भने, ‘अहिले विषया न शिषय सदन अवरुद्ध, […]

नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन, बार्षिक २० हजार टन उत्पादन गर्ने

काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुईमा आल्मुनियम रड उत्पादन उद्योग सञ्चालन
BizKhabar Online » BizKhabar Online

नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन, बार्षिक २० हजार टन उत्पादन गर्ने

काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुईमा आल्मुनियम रड उत्पादन उद्योग सञ्चालनमा आएको छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले बुधबार एक कार्यक्रम आयोजना गरी नेपालमा पहिलो पटक आल्मुनियम रड उत्पादनको औपचारिक सुरुवात गरेको हो । कार्यक्रमलाई उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादनको प्रयोग बढाउन नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यसका […]

नेपाल टेलिकमको एसईई अफर : विद्यार्थीलाई २० रुपैयाँमै सिमकार्ड

काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर २०८१
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको एसईई अफर : विद्यार्थीलाई २० रुपैयाँमै सिमकार्ड

काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने टेलिकमले जनाएको छ। साथै त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ। एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म […]

दोस्रो त्रैमाससम्म नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत, यातायात र कृषि क्षेत्रमा उल्लेख्य प्रगति

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म गत आवको सोही अवधिको तुलनामा नेपालको अर्थतन्त्
BizKhabar Online » BizKhabar Online

दोस्रो त्रैमाससम्म नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत, यातायात र कृषि क्षेत्रमा उल्लेख्य प्रगति

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म गत आवको सोही अवधिको तुलनामा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले बढेको पाईएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको त्रैमासिक राष्ट्रिय लेखा अनुमानअनुसार नेपालको अर्थतन्त्रले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक (कार्तिक, मंसिर र पुष) मा ५.१ प्रतिशतको वृद्धि हासिल गरेको हो। यो वृद्धि गत आर्थिक वर्ष २०८०/८१ को […]

राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए राजीनामा, गभर्नरको दौडमा अर्थपूर्ण कदम

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए राजीनामा, गभर्नरको दौडमा अर्थपूर्ण कदम

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोगका सदस्य रहेका उनी राष्ट्र बैंकको गभर्नर पदका आकांक्षी मानिने पनि हुन् । उनले राष्ट्र बैंकबाट राजिनामा दिनुलाई पर्थपूर्ण तरिकाले हेरिएको छ । श्रेष्ठले यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहिलो कार्यकालमा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै, […]

सर्वोच्चद्वारा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर रिट खारेज गरिदि
BizKhabar Online » BizKhabar Online

सर्वोच्चद्वारा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर रिट खारेज गरिदिएको छ । आज (बुधबार) प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले अधिवक्ता कृष्णबहादुर थापा लगायतले दायर गरेको रिट खारेज गरेको हो । निजी क्षेत्रको लगानीमा स्थापना हुन लागेको […]

चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

काठमाडौं । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पु¥
BizKhabar Online » BizKhabar Online

चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

काठमाडौं । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पु¥याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ । यो कारबाहीले चीन, संयुक्त अरब इमिरेट्स र इरानलगायत देशका ८० संस्थालाई प्रभावित पारेको छ र विभागले उनीहरूको ‘अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति विपरीतका गतिविधिहरू’ भनेको छ। ‘प्रतिबनध सूची’ […]

दक्षिण कोरियामा भिषण आगलागी: २४ जनाको मृत्यु, १३ सय वर्ष पुरानो बौद्ध मन्दिर नष्ट

काठमाडौं । दक्षिण-पूर्वी दक्षिण कोरियाको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । दक्षिण कोरियाक
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियामा भिषण आगलागी: २४ जनाको मृत्यु, १३ सय वर्ष पुरानो बौद्ध मन्दिर नष्ट

काठमाडौं । दक्षिण-पूर्वी दक्षिण कोरियाको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । दक्षिण कोरियाको गृह तथा सुरक्षा मन्त्रालयका अनुसार यस घटनामा हालसम्म २४ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । यसैबीच, अधिकारीहरूले आगो निभाउन खटिएको हेलिकप्टर पनि दुर्घटनाग्रस्त भएको बताएका छन् । देशका कार्यवाहक राष्ट्रपति हान डुक सूले यो चुनौती […]

चैत १९ गते थाइल्याण्ड जाँदै प्रधानमन्त्री ओली, बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएका छन्।
BizKhabar Online » BizKhabar Online

चैत १९ गते थाइल्याण्ड जाँदै प्रधानमन्त्री ओली, बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएका छन्। थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने कार्यक्रम तय भएको हो। यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौँ शिखर सम्मेलन सुरु हुँदैछ। प्रधानमन्त्री ओलीबाट […]

४० अंकले बढ्यो सेयर बजार, ४ अर्ब २० करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन दो
BizKhabar Online » BizKhabar Online

४० अंकले बढ्यो सेयर बजार, ४ अर्ब २० करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ४०.४७ अंकले बढेर २६२३.२१ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार […]

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्
BizKhabar Online » BizKhabar Online

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए । ‘मन्त्रीज्यूबाट […]

रियलमी सि ७५ नेपालमा सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सि ७५ नेपालमा सार्वजनिक गरेको छ । अत्याधिक मज
BizKhabar Online » BizKhabar Online

रियलमी सि ७५ नेपालमा सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी सि ७५ नेपालमा सार्वजनिक गरेको छ । अत्याधिक मजबुत बनावट, उच्च प्रदर्शन र आधुनिक विशेषताहरू सहितको रियलमी सि ७५ ले यस सेग्मेन्टमा नयाँ मापदण्ड कायम गर्नेछ । रियलमी सि ७५ लाई जस्तो सुकै परिस्थितिहरू सामना गर्न निर्माण गरिएको छ । आईपी ६९ प्रमाण प्राप्त यो स्मार्टफोन धुलो र […]

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यव
BizKhabar Online » BizKhabar Online

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सम्झौता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघ बीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा रहेका ट्रकहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो । उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महा प्रबन्धक कविराज पौडेल […]

सानिमा बैकद्वारा गोरखामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्
BizKhabar Online » BizKhabar Online

सानिमा बैकद्वारा गोरखामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, लगायत अन्य विभिन्न क्षेत्रहरुमा हरेक वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसै क्रममा शक्तिचोक, गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा सानिमा बैंकले आर्र्थिक […]

इटहरीको १० तले सेन्टर प्लाजामा आगलागी, नियन्त्रणको प्रयास जारी

सुनसरी । इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ । १० तले प्लाजाको पाँचौं र छैटौं
BizKhabar Online » BizKhabar Online

इटहरीको १० तले सेन्टर प्लाजामा आगलागी, नियन्त्रणको प्रयास जारी

सुनसरी । इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ । १० तले प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेदेखि आगलागी भएको हो । उक्त तलामा क्युएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेको छ। आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानियतहबाट गएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरीले […]

Get more results via ClueGoal