चाहेको रोजगारी र आफ्नै व्यवसाय गर्न चाहने विद्यार्थीका लागि केटिएस उत्कृष्ट विकल्प हो : चन्द्र ढकालको विचार
newsare.net
आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिचाहेको रोजगारी र आफ्नै व्यवसाय गर्न चाहने विद्यार्थीका लागि केटिएस उत्कृष्ट विकल्प हो : चन्द्र ढकालको विचार
आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ । आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि हामीले सहयोग गरेका छौं । आज उद्घाटन […] Read more