४० अंकले बढ्यो सेयर बजार, ४ अर्ब २० करोडको कारोबार
newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन दो४० अंकले बढ्यो सेयर बजार, ४ अर्ब २० करोडको कारोबार
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज ४०.४७ अंकले बढेर २६२३.२१ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार […] Read more