चैत १९ गते थाइल्याण्ड जाँदै प्रधानमन्त्री ओली, बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएका छन्।चैत १९ गते थाइल्याण्ड जाँदै प्रधानमन्त्री ओली, बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएका छन्। थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने कार्यक्रम तय भएको हो। यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौँ शिखर सम्मेलन सुरु हुँदैछ। प्रधानमन्त्री ओलीबाट […] Read more