दक्षिण कोरियामा भिषण आगलागी: २४ जनाको मृत्यु, १३ सय वर्ष पुरानो बौद्ध मन्दिर नष्ट
newsare.net
काठमाडौं । दक्षिण-पूर्वी दक्षिण कोरियाको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । दक्षिण कोरियाकदक्षिण कोरियामा भिषण आगलागी: २४ जनाको मृत्यु, १३ सय वर्ष पुरानो बौद्ध मन्दिर नष्ट
काठमाडौं । दक्षिण-पूर्वी दक्षिण कोरियाको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । दक्षिण कोरियाको गृह तथा सुरक्षा मन्त्रालयका अनुसार यस घटनामा हालसम्म २४ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । यसैबीच, अधिकारीहरूले आगो निभाउन खटिएको हेलिकप्टर पनि दुर्घटनाग्रस्त भएको बताएका छन् । देशका कार्यवाहक राष्ट्रपति हान डुक सूले यो चुनौती […] Read more