राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए राजीनामा, गभर्नरको दौडमा अर्थपूर्ण कदम
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामाराष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए राजीनामा, गभर्नरको दौडमा अर्थपूर्ण कदम
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोगका सदस्य रहेका उनी राष्ट्र बैंकको गभर्नर पदका आकांक्षी मानिने पनि हुन् । उनले राष्ट्र बैंकबाट राजिनामा दिनुलाई पर्थपूर्ण तरिकाले हेरिएको छ । श्रेष्ठले यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहिलो कार्यकालमा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै, […] Read more