दोस्रो त्रैमाससम्म नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत, यातायात र कृषि क्षेत्रमा उल्लेख्य प्रगति
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म गत आवको सोही अवधिको तुलनामा नेपालको अर्थतन्त्दोस्रो त्रैमाससम्म नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत, यातायात र कृषि क्षेत्रमा उल्लेख्य प्रगति
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म गत आवको सोही अवधिको तुलनामा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले बढेको पाईएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशित गरेको त्रैमासिक राष्ट्रिय लेखा अनुमानअनुसार नेपालको अर्थतन्त्रले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक (कार्तिक, मंसिर र पुष) मा ५.१ प्रतिशतको वृद्धि हासिल गरेको हो। यो वृद्धि गत आर्थिक वर्ष २०८०/८१ को […] Read more