नेपाल टेलिकमको एसईई अफर : विद्यार्थीलाई २० रुपैयाँमै सिमकार्ड
newsare.net
काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर २०८१नेपाल टेलिकमको एसईई अफर : विद्यार्थीलाई २० रुपैयाँमै सिमकार्ड
काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ। यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने टेलिकमले जनाएको छ। साथै त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ। एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म […] Read more