उच्च अंकले बढ्दै बन्द भयो सेयर बजार, परिसुचक ४१ अंकले बढ्दा ५ अर्ब २२ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बउच्च अंकले बढ्दै बन्द भयो सेयर बजार, परिसुचक ४१ अंकले बढ्दा ५ अर्ब २२ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ४१.६७ अंकले बढ्दै बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय ९ कम्पनीका ९७ लाख ७२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब […] Read more