म्याद सकिएको दुई वर्षपछि थालियो रावण पार्क निर्माण, एक करोड ७६ लाखमा ठेक्का
newsare.net
काठमाडौं । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएकोम्याद सकिएको दुई वर्षपछि थालियो रावण पार्क निर्माण, एक करोड ७६ लाखमा ठेक्का
काठमाडौं । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा […] Read more