Nepal



सर्वाेच्चले दिएन कुलमान घिसिङलाई अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः पदमा फर्किन प

रवि लामिछाने आजदेखि पार्टी जिम्मेवारीमा फर्कदै, केन्द्रीय समितिको वैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँच महिनापछि आज (सोमबार) देख
BizKhabar Online » BizKhabar Online

रवि लामिछाने आजदेखि पार्टी जिम्मेवारीमा फर्कदै, केन्द्रीय समितिको वैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँच महिनापछि आज (सोमबार) देखि पार्टी जिम्मेवारीमा फर्कदै छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टीको भूमिकामा निष्क्रिय थिए । उनले उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई कार्यवाहक सभापति तोकेका थिए । सहकारी ठगी प्रकरणमा कास्की, रूपन्देही, […]

कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँ
BizKhabar Online » BizKhabar Online

कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा प्रधानमन्त्रीले […]

दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गर्दा १०६ खानेपानी मुहानमा भेटियो

काठमाडौं । बागलुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस
BizKhabar Online » BizKhabar Online

दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गर्दा १०६ खानेपानी मुहानमा भेटियो

काठमाडौं । बागलुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गरेको थियो । सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले […]

यस्तो छ सागसब्जी र फलफूलको आजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ सागसब्जी र फलफूलको आजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु […]

रविन्द्र मिश्रलगायत ११ जनामाथि राज्यविरुद्धको मुद्धामा अनुसन्धान हुने, स्वागत नेपाल जमानीमा छुटे

काठमाडौं । राप्रपा नेता रवीन्द्र मीश्र र सांसद धवलशमशेर जबरालगायत ११ जनालाई राज्यविरुद्धको मुद्
BizKhabar Online » BizKhabar Online

रविन्द्र मिश्रलगायत ११ जनामाथि राज्यविरुद्धको मुद्धामा अनुसन्धान हुने, स्वागत नेपाल जमानीमा छुटे

काठमाडौं । राप्रपा नेता रवीन्द्र मीश्र र सांसद धवलशमशेर जबरालगायत ११ जनालाई राज्यविरुद्धको मुद्धामा अनुसन्धान हुने भएको छ । चैत १५ गते शुक्रबार तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले उनिहरुलाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको हो । ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न […]

सोमबार सार्वजनिक बिदा, यस्तो छ सूचना

काठमाडौं । सोमबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्
BizKhabar Online » BizKhabar Online

सोमबार सार्वजनिक बिदा, यस्तो छ सूचना

काठमाडौं । सोमबार सरकारले सार्वजनिक बिदा दिने भएको छ । आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । सुचनामा लेखिएको छ, ‘२०८०÷१०÷२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक […]

सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा, पत्रकारिता पुरस्कार थापालाई

पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले १२ औं वार्षिक साधारण सभा २०८१मा अन्नपूर्णकर्मी ममता था
BizKhabar Online » BizKhabar Online

सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा, पत्रकारिता पुरस्कार थापालाई

पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले १२ औं वार्षिक साधारण सभा २०८१मा अन्नपूर्णकर्मी ममता थापालाई पत्रकारीता पुरस्कारबाट सम्मान गरेको छ । पोखरामा आयोजीत वार्षिक साधारण सभाको औपचारिक उद्घाटगर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शनिबार (चैत्र १६गते) बरिष्ठ संवाददाता थापालाई नगदसहित सम्मान पत्र हस्तान्तरण गरेका हुन् । यससँगै, महासंघका अध्यक्ष अर्जुन रसाईली र […]

एक खर्ब १५ अर्ब रुपैयाँ बराबरका नोट छाप्दै राष्ट्र बैंक, १४ मेसम्म बोलपत्रमा आवेदन दिन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ खर्ब १५ अर्ब रुपैयाँ बराबरका नोट छाप्ने भएको छ । केन्द्रिय बैंक
BizKhabar Online » BizKhabar Online

एक खर्ब १५ अर्ब रुपैयाँ बराबरका नोट छाप्दै राष्ट्र बैंक, १४ मेसम्म बोलपत्रमा आवेदन दिन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ खर्ब १५ अर्ब रुपैयाँ बराबरका नोट छाप्ने भएको छ । केन्द्रिय बैंकले पाँच सय रूपैयाँ दरका २३ करोड वटा नोट छाप्नका लागि २५ अप्रिलमा प्रि बिडिङ हुने र १४ मेसम्म बिडिङको लागि समय दिएको हो । उक्त बिडिङमा अन्तरराष्टिठ्रय ईच्छुक कम्पनीहरुले १४ मेसम्म आवेदन दिन सक्नेछन् । नोट छाप्न […]

राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै, सेबोनले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरक
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै, सेबोनले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने अनुमति दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई सर्वसाधारणमा जारी गर्नेछ भने १ अर्ब […]

रविन्द्र मीश्रलगायत ११ जनामाथि राज्यविरुद्धको मुद्धामा अनुसन्धान हुने, स्वागत नेपाल जमानीमा छुटे

काठमाडौं । राप्रपा नेता रवीन्द्र मीश्र र सांसद धवलशमशेर जबरालगायत ११ जनालाई राज्यविरुद्धको मुद्
BizKhabar Online » BizKhabar Online

रविन्द्र मीश्रलगायत ११ जनामाथि राज्यविरुद्धको मुद्धामा अनुसन्धान हुने, स्वागत नेपाल जमानीमा छुटे

काठमाडौं । राप्रपा नेता रवीन्द्र मीश्र र सांसद धवलशमशेर जबरालगायत ११ जनालाई राज्यविरुद्धको मुद्धामा अनुसन्धान हुने भएको छ । चैत १५ गते शुक्रबार तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले उनिहरुलाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको हो । ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न […]

हुलदङ्गाबाट सिर्जीत क्षतिको बीमा दावी भुक्तानी चाँडो गर्नु : बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हुलदंगाबाट भएको क्षतिको यथाशक्य चाँडो बीमा दावी भुक्तानी गर्
BizKhabar Online » BizKhabar Online

हुलदङ्गाबाट सिर्जीत क्षतिको बीमा दावी भुक्तानी चाँडो गर्नु : बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हुलदंगाबाट भएको क्षतिको यथाशक्य चाँडो बीमा दावी भुक्तानी गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ । यही चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो । प्राधिकरणले […]

चीन, दक्षिण कोरिया र जापान स्वतन्त्र व्यापारलाई सुदृढ गर्न सहमत

काठमाडौं । चीन, दक्षिण कोरिया र जापान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका नयाँ करहर
BizKhabar Online » BizKhabar Online

चीन, दक्षिण कोरिया र जापान स्वतन्त्र व्यापारलाई सुदृढ गर्न सहमत

काठमाडौं । चीन, दक्षिण कोरिया र जापान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका नयाँ करहरूको सामना गर्न आइतबार स्वतन्त्र व्यापार सुदृढ गर्न सहमत भएका छन् । यो सहमति कार, ट्रक र अटो पार्ट्ससहित अमेरिकी आयातको विशाल दायरामा करहरू सुरु हुनुभन्दा केही दिन अगाडि उच्च व्यापार अधिकारीहरूको पाँच वर्षमा त्यस्तो स्तरको पहिलो बैठकमा भएको हो । दक्षिण […]

सुजुकीको नयाँ वर्ष अफर, मोटरसाईकल तथा स्कुटरको खरिदमा १ लाख क्यास जित्ने मौका

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता भि.जि. अटोमोबाइल्स प्र
BizKhabar Online » BizKhabar Online

सुजुकीको नयाँ वर्ष अफर, मोटरसाईकल तथा स्कुटरको खरिदमा १ लाख क्यास जित्ने मौका

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता भि.जि. अटोमोबाइल्स प्रा.लि. ले नयाँ वर्ष २०८२ को अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। “नयाँ वर्ष २०८२, जितौं टन्न धनराशी” योजनाअन्तर्गत सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकहरूले रु ८,००० देखि १ लाखसम्म तुरुन्तै क्यासब्याक जित्ने अवसर पाउनेछन्। कम्पनीले नयाँ […]

सेयर बजारमा देखियो उत्साह, परिसुचक दोहोरो अंकले बढ्दा साढे सात अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको व
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा देखियो उत्साह, परिसुचक दोहोरो अंकले बढ्दा साढे सात अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ३२.२४ अंकले बढ्दै २६ सय ९५ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय २३ कम्पनीका १ करोड ५५ लाख ७२ हजार बढी कित्ता सेयर […]

आगजनी तथा लुटपाटप्रति चेम्बरको भर्त्सना, उच्छृङ्खल गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने धारणा

काठमाडौं । शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ
BizKhabar Online » BizKhabar Online

आगजनी तथा लुटपाटप्रति चेम्बरको भर्त्सना, उच्छृङ्खल गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने धारणा

काठमाडौं । शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । यस्ता उच्छृङ्खल गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने भएकाले संयमित हुन पनि चेम्बरले आग्रह गरेको छ । प्रदर्शनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक […]

बैंकहरू पूर्णरूपमा ध्वस्त हुनेछन् ! एसियाका सबैभन्दा धनी बैंकरले किन यसो भने ?

न्दकाठमाडौं । भारतमा आरबीआईको मौद्रिक नीति समितिको बैठक अप्रिलको पहिलो र दोस्रो हप्तामा हुँदैछ
BizKhabar Online » BizKhabar Online

बैंकहरू पूर्णरूपमा ध्वस्त हुनेछन् ! एसियाका सबैभन्दा धनी बैंकरले किन यसो भने ?

न्दकाठमाडौं । भारतमा आरबीआईको मौद्रिक नीति समितिको बैठक अप्रिलको पहिलो र दोस्रो हप्तामा हुँदैछ । फेब्रुअरीमा भएको बैठकपछि रिजर्भ बैंकले रेपो दर २५ आधार बिन्दुले घटाएको थियो । मुद्रास्फीति दरको तथ्यांक घटेपछि विज्ञहरूले यसपटक पनि रिपो दरमा कटौती हुने अपेक्षा गरेका छन् । यसैबीच, एसियाका सबैभन्दा धनी बैंकर उदय कोटकको बयानले सबैलाई स्तब्ध बनाएको छ […]

अथर ४५०एक्स र ४५०एस नेपाली बजारमा : मल्टी मोड ट्रयाक्सन कन्ट्रोलको सुविधा, यस्ता छन् विशेषता

काठमाडौं । वैद्य इनर्जी प्रालि.ले नेपालमा २०२५ अथर ४५०एक्स र २०२५ अथर ४५०एस घोषणा गरेको छ। “Bike of Scoot
BizKhabar Online » BizKhabar Online

अथर ४५०एक्स र ४५०एस नेपाली बजारमा : मल्टी मोड ट्रयाक्सन कन्ट्रोलको सुविधा, यस्ता छन् विशेषता

काठमाडौं । वैद्य इनर्जी प्रालि.ले नेपालमा २०२५ अथर ४५०एक्स र २०२५ अथर ४५०एस घोषणा गरेको छ। “Bike of Scooters” उपनाम दिइएको Ather 450X अब बहु-मोड ट्र्याक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाउँछ। बहु-मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चर्प्लो सडकमा स्कुटरको पछिल्लो पाांग्रालाई अगाडिको पाांग्रासँग तालमेल लमलाउन मद्दत गर्दछ […]

जरिवाना पत्र थमाउन निर्मल निवास गएका महानगर प्रहरी गेटबाटै फिर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र बुझाउन
BizKhabar Online » BizKhabar Online

जरिवाना पत्र थमाउन निर्मल निवास गएका महानगर प्रहरी गेटबाटै फिर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र बुझाउन निर्मल निवास गएका काठमाडौं महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फिर्ता पठाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । पत्र बुझाउन निर्मल निवास पुगेका काठमाडौं महानगर टोलीलाई पत्रको विषयमा कुराकानी हुन नपाउँदै फिर्ता पठाइएको हो । […]

कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्न नमिल्ने’ मा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रि
BizKhabar Online » BizKhabar Online

कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्न नमिल्ने’ मा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट ‘हेर्न नमिल्ने’ मा परेको छ । आज (आइतबार) उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासले हेर्न नमिल्नेमा परेको हो । आइतबार दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो । यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज […]

राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोग गर्न नेपालको आग्रह

काठमाडौँ । नेपालले संयुक्त राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोगका लागि आग्रह गरेको छ । ने
BizKhabar Online » BizKhabar Online

राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोग गर्न नेपालको आग्रह

काठमाडौँ । नेपालले संयुक्त राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोगका लागि आग्रह गरेको छ । नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धन कार्यक्रमअन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको मड्रिडमा संयुक्त राष्ट्रसंघिय पर्यटन अधिकारीहरूसँगको छलफलमा दिगो पर्यटनका लागि सहयोगको आग्रह गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको नेतृत्वमा उच्चस्तरीय नेपाली […]

अथर ४५०एक्स र ४५०एस नेपाली बजारमा : मल्टी मोड ट्रयाक्सन कन्ट्रोलको सुविधा, यस्तो छ मूल्य

काठमाडौं । वैद्य इनर्जी प्रालि.ले नेपालमा २०२५ अथर ४५०एक्स र २०२५ अथर ४५०एस घोषणा गरेको छ। “Bike of Scoot
BizKhabar Online » BizKhabar Online

अथर ४५०एक्स र ४५०एस नेपाली बजारमा : मल्टी मोड ट्रयाक्सन कन्ट्रोलको सुविधा, यस्तो छ मूल्य

काठमाडौं । वैद्य इनर्जी प्रालि.ले नेपालमा २०२५ अथर ४५०एक्स र २०२५ अथर ४५०एस घोषणा गरेको छ। “Bike of Scooters” उपनाम दिइएको Ather 450X अब बहु-मोड ट्र्याक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाउँछ। बहु-मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चर्प्लो सडकमा स्कुटरको पछिल्लो पाांग्रालाई अगाडिको पाांग्रासँग तालमेल लमलाउन मद्दत गर्दछ […]

प्रत्येक वर्ष विश्वमा २.१ अर्ब देखि २.३ अर्ब टन ठोस फोहर उत्पादन, कसरी होला विश्व फोहरमुक्त ?

काठमाडौं । आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्
BizKhabar Online » BizKhabar Online

प्रत्येक वर्ष विश्वमा २.१ अर्ब देखि २.३ अर्ब टन ठोस फोहर उत्पादन, कसरी होला विश्व फोहरमुक्त ?

काठमाडौं । आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाइँदै छ । विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथा प्लाष्टिक एवं प्लाष्टिकजन्य वस्तु प्रयोग गरेर ‘प्याकेज’ हुने सामान, घरपरिवार, साना व्यवसाय र सार्वजनिक सेवा […]

नेपालका लागि विश्व बैंकको साढे २० अर्बको वित्तीय प्याकेज स्वीकृत, पुल सञ्जाललाई मजबुत बनाईने

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको तेस्रो पुल सुधार तथा मर्मत कार्यक्र
BizKhabar Online » BizKhabar Online

नेपालका लागि विश्व बैंकको साढे २० अर्बको वित्तीय प्याकेज स्वीकृत, पुल सञ्जाललाई मजबुत बनाईने

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम (बिम्प–थ्री) का लागि १५ करोड डलर (२० अर्ब ५० करोड ५९ लाख ७२ हजार रुपैयाँ)को वित्तीय प्याकेज स्वीकृत गरेको छ। रणनीतिक सडक सञ्जालमा रहेका पुलहरुलाई बलियो बनाउने, देशको विविध र चुनौतीपूर्ण भूभागमा सुरक्षित र निर्बाध सम्पर्क सुनिश्चित गर्ने लक्ष्यसहित विश्व बैंकले […]

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ६ सयले बढेर १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको हो । नेपाली बजारमा सुनको यो मुल्य […]

हास्य कलाकारदेखि युक्रेनको राष्ट्रपतिसम्मको यात्रा : घरजग्गामा लगानी गरेका जेलेन्स्कीसँग कति छ सम्पत्ति ?

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युक्रेन र रुसबीच लामो समयदेखि चलिरहेको यु
BizKhabar Online » BizKhabar Online

हास्य कलाकारदेखि युक्रेनको राष्ट्रपतिसम्मको यात्रा : घरजग्गामा लगानी गरेका जेलेन्स्कीसँग कति छ सम्पत्ति ?

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युक्रेन र रुसबीच लामो समयदेखि चलिरहेको युद्धका कारण सधैं समाचारमा रहँदै आएका छन्, तर, हालै अमेरिकी ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको बहसपछि उनी फेरि समाचारमा छाएका छन् । हास्य कलाकारदेखि राष्ट्रपतिसम्मको यात्रा भोलोडिमिर जेलेन्स्की २०१९ मा युक्रेनका राष्ट्रपति बने । यसअघि उनी […]

बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तोके राजावादी आन्दोलनमा भएको क्षतिको झण्डै आठ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेक
BizKhabar Online » BizKhabar Online

बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तोके राजावादी आन्दोलनमा भएको क्षतिको झण्डै आठ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पुर्‍याएको क्षति विवरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो । महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवाना तोकेको हो […]

राजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमा भएको तोडफोड र आगजनीमा इम्सनको घोर भर्त्सना, कडा कानूनी दायरामा ल्याउन माग

काठमाडौं । राजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमाथि भएको तोडफोड र आगजनीप्रति इको
BizKhabar Online » BizKhabar Online

राजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमा भएको तोडफोड र आगजनीमा इम्सनको घोर भर्त्सना, कडा कानूनी दायरामा ल्याउन माग

काठमाडौं । राजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमाथि भएको तोडफोड र आगजनीप्रति इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले घोर भर्त्सना गरेको छ । शनिबार इम्सनका अध्यक्ष रामराजा श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्नहरुलाएई कानूनी दायरामा ल्याउन माग गरेका हुन् । ब्यवस्था बदल्ने नाममा चैत्र १५ गते राजधानीको तिनकुने क्षेत्रमा राजावादी समुहको नाममा […]

म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो, २३ सय बढी घाइते

काठमाडौं । म्यानमारमा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा एक हजार २ जनाको मृत्यु भएको
BizKhabar Online » BizKhabar Online

म्यानमार भूकम्प : मृतकको संख्या हजार नाघ्यो, २३ सय बढी घाइते

काठमाडौं । म्यानमारमा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा एक हजार २ जनाको मृत्यु भएको पुष्टि भएको सैन्य नेतालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पमा परी २३ सय बढी घाइते भएको समाचारमा उल्लेख छ । म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन् । भूकम्पको केन्द्रविन्दुको […]

तीनकुने घटनामा फोटो–भिडियो हेर्दै धमाधम पक्राउ, अहिलेसम्म कति समातिए ?

काठमाडौं । प्रहरीले राजावादीहरुले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभ
BizKhabar Online » BizKhabar Online

तीनकुने घटनामा फोटो–भिडियो हेर्दै धमाधम पक्राउ, अहिलेसम्म कति समातिए ?

काठमाडौं । प्रहरीले राजावादीहरुले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा अहिलेसम्म १०६ जनालाई पक्राउ गरेको छ । दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले यसमा संलग्न भएकाहरूको खोजी गरी अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं, मातहतका वृत्तहरू, काठमाडौं उपत्यका अपराध अनुसन्धान […]

दुर्गा प्रसाईंका आरटीएफ कमान्डर राजभण्डारी पक्राउ

काठमाडौं । शुक्रबार तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक गतिविधिमा संलग्न दुर्गा प्रसाईं न
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईंका आरटीएफ कमान्डर राजभण्डारी पक्राउ

काठमाडौं । शुक्रबार तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक गतिविधिमा संलग्न दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डर पक्राउ परेका छन्। ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए। प्रदर्शन हिंसात्मक हुँदा […]

चिनी उत्पादन अनुपातमा ह्रास, एक क्विन्टल उखुबाट ८.७२ केजीमात्रै उत्पादन

काठमाडौं । गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरे
BizKhabar Online » BizKhabar Online

चिनी उत्पादन अनुपातमा ह्रास, एक क्विन्टल उखुबाट ८.७२ केजीमात्रै उत्पादन

काठमाडौं । गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ । सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ । गत वर्ष सोही परिणामको उखुबाट ९.११ केजी चिनी उत्पादन भएको उद्योगका महाप्रब्धक सुरेन्द्र शुक्लाले बताए । उद्योगले यस वर्ष […]

विदेशबाट फर्केर तीन युवाले सञ्चालन गरे सामूहिक कृषि फार्म, वार्षिक ३० लाखसम्म बचत

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाल
BizKhabar Online » BizKhabar Online

विदेशबाट फर्केर तीन युवाले सञ्चालन गरे सामूहिक कृषि फार्म, वार्षिक ३० लाखसम्म बचत

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गरेका छन् । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गरेका हुन् । स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसायिक कृषि सुरु गरेका उनीहरुले विदेशमा कमाएको पैसा स्वदेशमै लगानी गरी आम्दानी लिइरहेका छन्। अमिर र […]

जनता र उद्योगी व्यवसायीको जनधनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन महासंघको माग, राजावादीहरुको आक्रमणको भर्त्सना

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले जनता र उद्योगी व्यवसायीको जनधनको प्रभावकारी सुरक्
BizKhabar Online » BizKhabar Online

जनता र उद्योगी व्यवसायीको जनधनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन महासंघको माग, राजावादीहरुको आक्रमणको भर्त्सना

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले जनता र उद्योगी व्यवसायीको जनधनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ । महासंघले शुक्रबार राजावादी आन्दोलनको नाममा भएका अराजक गतिविधि र आक्रमणको भर्त्सनासमेत गरेको छ । विगतदेखि नै नेपालका उद्योगी व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय संघसंस्थालाई ध्वस्त बनाई मुलुकको अर्थव्यवस्थालाई अप्ठ्यारो पार्न बारम्बार आक्रमणहरु भैरहेको महासंघले उल्लेख गरेको […]

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्ग
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोशी प्रदेश मोरंग जिल्लाको बुढीगंगा गाउँपालिका २ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेको छ । दलित, जनजाती, अनाथ तथा विपन्न वर्गका करिब १५० बालबालिकालाई निस्शुल्क रुपमा अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको सो विद्यालयलाई विद्यार्थीहरुको पठनपाठनमा सहजता होस भन्ने हेतुले […]

राजावादी आन्दोलन मोर्चाको नेतृत्व गर्दै भवानी राणा, किशोर प्रधानदेखि सुरेन्द्रबीर मालाकारसम्म, निशानामा निजी क्षेत्र नै

काठमाडौं । राजावादी आन्दोलनको मोर्चामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा,
BizKhabar Online » BizKhabar Online

राजावादी आन्दोलन मोर्चाको नेतृत्व गर्दै भवानी राणा, किशोर प्रधानदेखि सुरेन्द्रबीर मालाकारसम्म, निशानामा निजी क्षेत्र नै

काठमाडौं । राजावादी आन्दोलनको मोर्चामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, पूर्व उपाध्यक्ष किशोर प्रधान देखि नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रबीर मालाकारसम्म होमिएका छन् । व्यवसायी दुर्गा प्रसाईले कमाण्ड सम्हालेको राजावादी आन्दोलनको मोर्चामा नेकपा एमाले निकट रहेका महासंघका पूर्व अध्यक्ष राणादेखि पूर्व उपाध्यक्ष प्रधानसम्म अग्र मोर्चामा देखिएका छन् । उनीहरुले दुर्गा […]

Get more results via ClueGoal