Nepal



राजावादीको आन्दोलनमा १ जनाको मृत्यु

काठमाडौं । राजावादीको आन्दोलनमा एकजना सर्वसाधारणको मृत्यु भएको छ । तीनकुनेमा अराजक र हिंसात्मक

राजाबादीको प्रदर्शनमा मृत्यु हुने दुई जनाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौं । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूका परिवारला
BizKhabar Online » BizKhabar Online

राजाबादीको प्रदर्शनमा मृत्यु हुने दुई जनाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौं । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई १० लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको छ। शुक्रबार भएको उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो। त्यस्तै, समाचार संकलनका लागि खटिएका पत्रकार सुरेश रजकको सोही प्रदर्शनका क्रममा भएको आगलागीमा परेर ज्यान गएको थियो। गृह मन्त्रालय स्रोतका अनुसार […]

चीन लैजाँदै गरिएकाे २५ करोडको वास्तविक मालिक पहिचान, पक्राउ गर्न प्रहरीलाई पत्राचार

काठमाडौं । चीनतर्फ लैजान लागिएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पहिचान
BizKhabar Online » BizKhabar Online

चीन लैजाँदै गरिएकाे २५ करोडको वास्तविक मालिक पहिचान, पक्राउ गर्न प्रहरीलाई पत्राचार

काठमाडौं । चीनतर्फ लैजान लागिएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पहिचान भएको छ । राजश्व अनुसन्धान विभागको जासुसी तथा विज्ञ टोलीले सीसीटिभी फुटेज, डिजिटल उपकरण, बैंक कारोबार, तथा कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गर्दै मुद्राको स्रोत पत्ता लगाएको हो। विभागका अनुसार सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–४ स्थायी ठेगाना भएका र हाल काठमाडौं महादेवटार हाइट […]

बजेट कटौतीपछि साढे दुई अर्ब डलरको अभाव झेलिरहेको डब्लूएचओको भनाइ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आफ्नो बजेट नाटकीय रूपमा कटौती गरे पनि अमेरिका सहय
BizKhabar Online » BizKhabar Online

बजेट कटौतीपछि साढे दुई अर्ब डलरको अभाव झेलिरहेको डब्लूएचओको भनाइ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आफ्नो बजेट नाटकीय रूपमा कटौती गरे पनि अमेरिका सहयोग दिने निर्णयबाट पछि हट्ने भएपछि यो वर्षदेखि र सन् २०२७ सम्म बजेट अभावको सामना गर्नुपर्ने देखिएको बुधबार सार्वजनिक एक मिडिया रिपोर्टमा बुधबार जनाइएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले आगामी जनवरीमा पूर्ण अमेरिकी सेना फिर्ता गर्ने तयारी गरिरहँदा उसले […]

आईतबार देशभर सार्वजनिक बिदा, यस्तो छ कारण

काठमाडौं । सरकारले आगामी आईतबार देशभर सार्वजनिक विदाको निर्णय गरेको छ । चैत ४ गते बसेको मन्त्रिपर
BizKhabar Online » BizKhabar Online

आईतबार देशभर सार्वजनिक बिदा, यस्तो छ कारण

काठमाडौं । सरकारले आगामी आईतबार देशभर सार्वजनिक विदाको निर्णय गरेको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले चैत २४ गते रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिदा सम्बन्धी सूचना बुधबार राजपत्रमा प्रकाशित गरिएको छ।

चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीच सम्झौता, पर्यटन क्षेत्रमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्ड
BizKhabar Online » BizKhabar Online

चेम्बर र टुरिजम काउन्सिल थाइल्याण्डबीच सम्झौता, पर्यटन क्षेत्रमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र थाईल्याण्डका प्रधानमन्त्री पेईतोङत्रान सिनावात्राको उपस्थितीमा बैंककमा भएको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाईल्याण्डका अध्यक्ष चाई अरुनानोनडिचाईले हस्ताक्षर गरेका […]

स्पेनले विद्युतीय सवारीको अनुदान बढायो, स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न वातावरण सिर्जना गर्ने

म्याड्रिड । स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ’मुभ–३’ योजना सन् २०२५ को सुरुद
BizKhabar Online » BizKhabar Online

स्पेनले विद्युतीय सवारीको अनुदान बढायो, स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न वातावरण सिर्जना गर्ने

म्याड्रिड । स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ’मुभ–३’ योजना सन् २०२५ को सुरुदेखि पुनः लागू गर्ने निर्णय गरेको छ । यो योजना वर्षभरि लागू हुनेछ । यस अनुसार, विद्युतीय गाडी किन्दा र पुरानो गाडी हटाएमा व्यक्तिले सात हजार युरोसम्म पाउनेछन् । व्यावसायिक गाडीको हकमा यो रकम नौ युरोसम्म हुनेछ । यस योजनाले […]

२५ अंकले बढ्यो नेप्से, ५ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेक
BizKhabar Online » BizKhabar Online

२५ अंकले बढ्यो नेप्से, ५ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २५.३१ अंकले बढ्दै २ हजार ७ सय १ को विन्दुमा उक्लेर रोकिएको हो । आज कुल ३ सय १८ कम्पनीका १ करोड ४ लाख ४२ हजार बढी कित्ता सेयर किनबेच […]

एफएनसिसिआई र थाइल्याण्डको बोर्ड अफ ट्रेडबीच व्यवसाय अभिवृद्धि समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र थाइल्याण्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्
BizKhabar Online » BizKhabar Online

एफएनसिसिआई र थाइल्याण्डको बोर्ड अफ ट्रेडबीच व्यवसाय अभिवृद्धि समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र थाइल्याण्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ। दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका […]

राजावादी आन्दोलनमा स्टोर लुटपाटको प्रतिकार गरेका कर्मचारीलाई भाटभटेनीको सम्मान, सेक्युरिटी गार्ड पराजुलीलाई ५ लाख नगद र ५ ग्रेड बढुवा

काठमार्डौं । काठमाडौंमा गत शुक्रबार भएको राजावादीको आन्दोलनको क्रममा भाटभटेनीमा लुटपाट गर्नेह
BizKhabar Online » BizKhabar Online

राजावादी आन्दोलनमा स्टोर लुटपाटको प्रतिकार गरेका कर्मचारीलाई भाटभटेनीको सम्मान, सेक्युरिटी गार्ड पराजुलीलाई ५ लाख नगद र ५ ग्रेड बढुवा

काठमार्डौं । काठमाडौंमा गत शुक्रबार भएको राजावादीको आन्दोलनको क्रममा भाटभटेनीमा लुटपाट गर्नेहरु विरुद्द प्रतिकारमा उत्रेका सुरक्षागार्डहरु सम्मानित भएका छन् । भाटभटेनी सुपरमार्केटले आज एक कार्यक्रम गरेर सो दिन बहादुरी देखाउने सुरक्षागार्डहरुलाई सम्मान गरेको हो । राजावादी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले भाटभटेनीमा तोडफोड गर्दै सरसामानहरु लुटेका थिए । उनीहरु विरुद्द प्रतिकार गर्ने ५० बढी कर्मचारीलाई भाटभटेनीले सम्मान […]

शिक्षकहरुले आजबाट पुनः काठमाडौँ केन्द्रित आन्दोलन गर्दै, विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न माग

काठमाडौं । देशभरका शिक्षकहरूले आज (बुधबार) देखि पुनः काठमाडौँमा आन्दोलन गर्ने भएका छन् । नेपाल शि
BizKhabar Online » BizKhabar Online

शिक्षकहरुले आजबाट पुनः काठमाडौँ केन्द्रित आन्दोलन गर्दै, विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न माग

काठमाडौं । देशभरका शिक्षकहरूले आज (बुधबार) देखि पुनः काठमाडौँमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरे संगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौँ आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर […]

अमेरिकामा हजारौंको रोजगारी संकटमा, कार्यालय गेटमै रोकिए कर्मचारी

काठमाडौं । अमेरिकामा संघीय स्वास्थ्यकर्मीहरूको जागिर कटौती सुरु भएको छ । मंगलबार कर्मचारीहरूला
BizKhabar Online » BizKhabar Online

अमेरिकामा हजारौंको रोजगारी संकटमा, कार्यालय गेटमै रोकिए कर्मचारी

काठमाडौं । अमेरिकामा संघीय स्वास्थ्यकर्मीहरूको जागिर कटौती सुरु भएको छ । मंगलबार कर्मचारीहरूलाई कार्यालयको गेटमै रोकिएको थियो । त्यसपछि यो कटौतीको वास्तविकता बाहिर आएको हो । यी कटौतीमा धेरै शीर्ष अधिकारीहरू पनि समावेश छन् । अमेरिकी स्वास्थ्य सचिव (मन्त्री) रोबर्ट एफ. केनेडीले गत हप्ता स्वास्थ्य तथा मानव सेवा विभागबाट १० हजार कर्मचारी हटाउने घोषणा गरेका […]

ऊर्जा मन्त्रालयको हटलाइनमा एकै महिना १९ सय उजुरी, सबैभन्दा बढी गुनासो बागमती र मधेस प्रदेशबाट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१) मा उजुरी दि
BizKhabar Online » BizKhabar Online

ऊर्जा मन्त्रालयको हटलाइनमा एकै महिना १९ सय उजुरी, सबैभन्दा बढी गुनासो बागमती र मधेस प्रदेशबाट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१) मा उजुरी दिनेको संख्या उल्लेख्य देखिएको छ । काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक […]

भारत सरकारको सहयोगमा १० परियोजना निर्माण हुने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार
BizKhabar Online » BizKhabar Online

भारत सरकारको सहयोगमा १० परियोजना निर्माण हुने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारतको सहयोगमा कूल ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य […]

नेप्सेका नवनियुक्त सीईओ चूडामणि चापागाइँले गरे पदभार ग्रहण, सेयर बजारलाई गतिशिल बनाउने आश्वासन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापाग
BizKhabar Online » BizKhabar Online

नेप्सेका नवनियुक्त सीईओ चूडामणि चापागाइँले गरे पदभार ग्रहण, सेयर बजारलाई गतिशिल बनाउने आश्वासन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाइँले मंगलबारदेखि औपचारिक रूपमा पदभार सम्हालेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चापागाइँलाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। उनलाई मंगलबार अर्थ मन्त्रालयमा राजस्वसचिव दिनेशकुमार घिमिरेले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए। नियुक्तिपत्र प्राप्त गरेपछि चापागाइँ नेप्से कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। गत […]

महिलाहरूको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले सोमबार काठमाडौँमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरे
BizKhabar Online » BizKhabar Online

महिलाहरूको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले सोमबार काठमाडौँमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेका थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरूको सशक्तीकरण, क्षमता […]

संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका छन् । माघ १८ गते
BizKhabar Online » BizKhabar Online

संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका छन् । माघ १८ गतेदेखि सञ्चालन भएको अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका थिए । त्यसमध्ये पाँचवटा विधेयक सङ्घीय संसद्का दुवै सभाबाट पारित भएका छन् भने चारवटा विधेयक समितिमा विचाराधीन छन् । तीनवटा विधेयक सदनसमक्ष प्रस्तुत मात्र भएका छन् […]

सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहि
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन्। आर्थिक वर्ष २०८२÷०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र कार्यान्वयन योग्य कार्यक्रम तथा योजनाहरु आवश्यक भएको बताएका हुन । उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता […]

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्धा हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा ह
BizKhabar Online » BizKhabar Online

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको मुद्धा हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ। पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हाल नियुक्त हितेन्द्रदेव शाक्यले दायर गरेका छुट्टाछुट्टै रिटमा मंगलबार सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो। तर, सुनुवाइ नसकिएकाले दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ। यसअघि आइतबार पनि यी मुद्दाहरूको सुनुवाइका लागि […]

नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता, योगदानमा आधारित उपदान र पेन्सन कोष सञ्चालन गरिने

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथ
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता, योगदानमा आधारित उपदान र पेन्सन कोष सञ्चालन गरिने

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गरेका हुन् । सो अवसरमा उपकुलपति थपलियाले शिक्षक तथा कर्मचारीको उपदान सञ्चालन एवं व्यवस्थापन कोषलाई दिन पाएकोमा खुसी व्यक्त […]

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थल
BizKhabar Online » BizKhabar Online

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो । आजदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ […]

अब बैंक खातामा न्यूनतम मौज्दात नभए जरिवाना तिर्नुपर्ने, एफडीबाट प्राप्त ब्याजमा टिडिएस नलाग्ने

काठमाडौं । भारतको नयाँ आर्थिक वर्ष मंगलबारदेखि २०२५–२६ को सुरुवात भएको छ । यससँगै आजदेखि भारतमा व
BizKhabar Online » BizKhabar Online

अब बैंक खातामा न्यूनतम मौज्दात नभए जरिवाना तिर्नुपर्ने, एफडीबाट प्राप्त ब्याजमा टिडिएस नलाग्ने

काठमाडौं । भारतको नयाँ आर्थिक वर्ष मंगलबारदेखि २०२५–२६ को सुरुवात भएको छ । यससँगै आजदेखि भारतमा विभिन्न नियमहरू परिवर्तन हुँदैछन् । साथै, सरकारका धेरै घोषणाहरू आजदेखि लागू हुनेछन् । जसको प्रत्यक्ष असर आम जनतामा पर्नेछ । आज, १ अप्रिलदेखि भारतीय सरकार बैंक खातामा न्यूनतम मौज्दातको बारेमा कडा हुँदैछ । चाहे त्यो बचत खाता होस् वा […]

दोहोरो अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब ७९ करोड माथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब ७९ करोड माथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा १५.५७ अंकले घट्दै २६ सय ७७ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय २० कम्पनीका १ करोड ६ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रियो भारतीय कम्पनी, आगामी ५ बर्षका लागि संचालनको जिम्मा

काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मे
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रियो भारतीय कम्पनी, आगामी ५ बर्षका लागि संचालनको जिम्मा

काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि ४ अर्ब ७१ करोड लागतमा छनोट भएको जानकारी दिए । […]

बिमस्टेक शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको
BizKhabar Online » BizKhabar Online

बिमस्टेक शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। यस भ्रमणका क्रममा उनले थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातसँग मैत्रीपूर्ण भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री हुन्। उनी थाइल्यान्ड सरकारको औपचारिक निमन्त्रणामा […]

राप्रपा सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहोराको
BizKhabar Online » BizKhabar Online

राप्रपा सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहोराको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।उनी रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन् । पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर जेठ २०७७ मा संक्रमित भएका […]

भारतमा आजदेखि नयाँ आयकर लागु, २० लाख ४० हजार रुपैयाँसम्म कमाउनेले कर तिर्नु नपर्ने

काठमाडौं । आज १ अप्रिल, भारतको नयाँ आर्थिक वर्ष २०२५–२६ को सुरुवात भएको छ । यससँगै आजदेखि भारतमा वि
BizKhabar Online » BizKhabar Online

भारतमा आजदेखि नयाँ आयकर लागु, २० लाख ४० हजार रुपैयाँसम्म कमाउनेले कर तिर्नु नपर्ने

काठमाडौं । आज १ अप्रिल, भारतको नयाँ आर्थिक वर्ष २०२५–२६ को सुरुवात भएको छ । यससँगै आजदेखि भारतमा विभिन्न नियमहरू परिवर्तन हुँदैछन् । साथै, सरकारका धेरै घोषणाहरू आजदेखि लागू हुनेछन् । जसको प्रत्यक्ष असर आम जनतामा पर्नेछ । जसमध्ये आम जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने ठूला परिवर्तनहरूमध्ये एउटा नयाँ आयक र स्ल्याब हो । भारत […]

डिजिटल कारोबारले झन बढ्दै शंकास्पद गतिविधि, नियमन गर्न थप चुनौती

काठमाडौं । नेपालमा वित्तीय प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा डिजिटल कारोबारसँग सम्बन्धि
BizKhabar Online » BizKhabar Online

डिजिटल कारोबारले झन बढ्दै शंकास्पद गतिविधि, नियमन गर्न थप चुनौती

काठमाडौं । नेपालमा वित्तीय प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा डिजिटल कारोबारसँग सम्बन्धित शंकास्पद गतिविधिहरू पनि उल्लेखनीय रूपमा वृद्धि भएका छन् । नेपाल राष्ट्र बैंक अन्तर्गतको नेपाल वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार डिजिटल माध्यमबाट गरिने लेनदेनको संख्यासँगै शंकास्पद वित्तीय गतिविधिहरूको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । तर, यस्ता गतिविधिहरूको प्रभावकारी […]

सुनको मूल्य एक लाख ८० हजार नजिक, एकैदिन प्रतितोला १८ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८० हजार नजिक पुगेको छ । नेपाल सुनचाँ
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य एक लाख ८० हजार नजिक, एकैदिन प्रतितोला १८ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ८० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लनाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसर्थ एकैदिन सुनको मूल्य प्रतितोला १ हजार […]

नेप्सेको सीईओमा चुडामणि चापागाईँ नियुक्त

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागा
BizKhabar Online » BizKhabar Online

नेप्सेको सीईओमा चुडामणि चापागाईँ नियुक्त

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले चापागाईंलाई नेप्सेको सीईओको रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। चापागाईंले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा लामो समय विभिन्न जिम्मेवारी सम्हालेका थिए।नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो।

विश्वको दशौँ अग्लो अन्नपूर्ण हिमाल आरोहण, आधार शिविरमा पुग्न थाले आरोही

काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर
BizKhabar Online » BizKhabar Online

विश्वको दशौँ अग्लो अन्नपूर्ण हिमाल आरोहण, आधार शिविरमा पुग्न थाले आरोही

काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताए […]

नारायणगढ–बुटवल सडक विस्तार, पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र

काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ । पू
BizKhabar Online » BizKhabar Online

नारायणगढ–बुटवल सडक विस्तार, पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र

काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वी खण्डको गैंडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका सूचना अधिकारी शिव खनालले बताए । आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडक समेत सम्पन्न गर्ने लक्ष्यअनुसार काम गरिरहेको सूचना अधिकारी खनालले बताए । […]

कालिमाटी फलफूल तथा तरकारी बजारमा यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालिमाटी फलफूल तथा तरकारी बजारमा यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु […]

आजको मौसम : गण्डकी प्रदेशमा हिमपात र वर्षा हुने, बाँकी भू-भागमा सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान वि
BizKhabar Online » BizKhabar Online

आजको मौसम : गण्डकी प्रदेशमा हिमपात र वर्षा हुने, बाँकी भू-भागमा सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भु–भागमामा आंशिक बदली रही बाँकी भु–भागमामा मौसम मूख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागमाका एक दुई स्थानमा हल्का हिमपात र वर्षा […]

घट्यो डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य, ग्यासको मूल्य भने यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गर
BizKhabar Online » BizKhabar Online

घट्यो डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य, ग्यासको मूल्य भने यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ […]

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौं । सरकारले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन यही चैत १९ गते मंलबार
BizKhabar Online » BizKhabar Online

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

काठमाडौं । सरकारले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन यही चैत १९ गते मंलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी […]

Get more results via ClueGoal