विदेशबाट फर्केर तीन युवाले सञ्चालन गरे सामूहिक कृषि फार्म, वार्षिक ३० लाखसम्म बचत
newsare.net
काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवालविदेशबाट फर्केर तीन युवाले सञ्चालन गरे सामूहिक कृषि फार्म, वार्षिक ३० लाखसम्म बचत
काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गरेका छन् । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गरेका हुन् । स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसायिक कृषि सुरु गरेका उनीहरुले विदेशमा कमाएको पैसा स्वदेशमै लगानी गरी आम्दानी लिइरहेका छन्। अमिर र […] Read more