तीनकुने घटनामा फोटो–भिडियो हेर्दै धमाधम पक्राउ, अहिलेसम्म कति समातिए ?
newsare.net
काठमाडौं । प्रहरीले राजावादीहरुले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभतीनकुने घटनामा फोटो–भिडियो हेर्दै धमाधम पक्राउ, अहिलेसम्म कति समातिए ?
काठमाडौं । प्रहरीले राजावादीहरुले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा अहिलेसम्म १०६ जनालाई पक्राउ गरेको छ । दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले यसमा संलग्न भएकाहरूको खोजी गरी अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं, मातहतका वृत्तहरू, काठमाडौं उपत्यका अपराध अनुसन्धान […] Read more