राजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमा भएको तोडफोड र आगजनीमा इम्सनको घोर भर्त्सना, कडा कानूनी दायरामा ल्याउन माग
newsare.net
काठमाडौं । राजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमाथि भएको तोडफोड र आगजनीप्रति इकोराजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमा भएको तोडफोड र आगजनीमा इम्सनको घोर भर्त्सना, कडा कानूनी दायरामा ल्याउन माग
काठमाडौं । राजावादी आन्दोलनको नाममा मिडिया र व्यवसायीको सम्पतिमाथि भएको तोडफोड र आगजनीप्रति इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले घोर भर्त्सना गरेको छ । शनिबार इम्सनका अध्यक्ष रामराजा श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्नहरुलाएई कानूनी दायरामा ल्याउन माग गरेका हुन् । ब्यवस्था बदल्ने नाममा चैत्र १५ गते राजधानीको तिनकुने क्षेत्रमा राजावादी समुहको नाममा […] Read more