कुलमान र हितेन्द्रदेवको रिट ‘हेर्न नमिल्ने’ मा
newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिकुलमान र हितेन्द्रदेवको रिट ‘हेर्न नमिल्ने’ मा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट ‘हेर्न नमिल्ने’ मा परेको छ । आज (आइतबार) उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासले हेर्न नमिल्नेमा परेको हो । आइतबार दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो । यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज […] Read more