जरिवाना पत्र थमाउन निर्मल निवास गएका महानगर प्रहरी गेटबाटै फिर्ता
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र बुझाउनजरिवाना पत्र थमाउन निर्मल निवास गएका महानगर प्रहरी गेटबाटै फिर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र बुझाउन निर्मल निवास गएका काठमाडौं महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फिर्ता पठाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् । पत्र बुझाउन निर्मल निवास पुगेका काठमाडौं महानगर टोलीलाई पत्रको विषयमा कुराकानी हुन नपाउँदै फिर्ता पठाइएको हो । […] Read more