राष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै, सेबोनले दियो अनुमति
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरकराष्ट्रिय वाणिज्य बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै, सेबोनले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने अनुमति दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई सर्वसाधारणमा जारी गर्नेछ भने १ अर्ब […] Read more