के कुशकुमार, भवानी, किशोर, दिनेश, भाष्करहरु मारवाडी र ठूला व्यवसायी विरोधी हुन ? यसकारण दिए दुर्गा प्रसाईलाई साथ
newsare.net
काठमाडौं । विभिन्न नाममा चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका दुर्गा प्रसाईको एउटै उद्देश्य छ, मारवाके कुशकुमार, भवानी, किशोर, दिनेश, भाष्करहरु मारवाडी र ठूला व्यवसायी विरोधी हुन ? यसकारण दिए दुर्गा प्रसाईलाई साथ
काठमाडौं । विभिन्न नाममा चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका दुर्गा प्रसाईको एउटै उद्देश्य छ, मारवाडी र ठूला उद्योगी व्यवसायीलाई देशबाट पलायन गराउने । लघुवित्त पीडितको नामबाट तथाकथित आन्दोलन शुरु गरेका प्रसाईको निशानामा सधैं नै मारवाडी व्यवसायी र ठूला उद्योगी तथा व्यवसायीहरु नै परिरहका छन् । उनले कतिपय मारवाडी व्यवसायीलाई नेपालको सम्पति हडपेको, करछली गरेको लगायत […] Read more